राष्ट्रिय समन्वय परिषद् बैठक संघीयता कार्यान्वयनमा केन्द्रीत 
राष्ट्रिय समन्वय परिषद् बैठक संघीयता कार्यान्वयनमा केन्द्रीत  प्रधानमन्त्रीले संघीयता कार्यान्वयन सम्बन्धमा संघीय सरकारले गर्न बाँकी कार्ययोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा छलफल गरेका छन्
संघीय संसदको बैठक आज, यस्ता छन् कार्यसूची 
संघीय संसदको बैठक आज, यस्ता छन् कार्यसूची  संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ
बुटवल उपमहानगरका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा 
बुटवल उपमहानगरका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा  बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ
राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क 
राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क  राप्ती नगरपालिकाभित्रका विद्यालयमा भर्ना शुल्क, परीक्षा शुल्कदेखि खाजा खर्चका लागि कुनै पनि शुल्क लाग्दैन । एसएलसी दिने विद्यार्थीको रजिष्ट्रेशन शुल्कसमेत नगरपालिकाले नै तिरिदिन्छ
युवा पलायन रोक्न हतुवागढीको नीति: गाउँमै लोकसेवा र शिक्षकसेवाको तयारी कक्षा निःशुल्क
युवा पलायन रोक्न हतुवागढीको नीति: गाउँमै लोकसेवा र शिक्षकसेवाको तयारी कक्षा निःशुल्क गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो
मेयरले रोके वडाअध्यक्षको ‘रुख काट्ने अभियान’
मेयरले रोके वडाअध्यक्षको ‘रुख काट्ने अभियान’ उनको भनाइप्रति सामाजिक संजाल प्रयोगकर्ताहरुले मिश्रित जवाफ दिएका छन् । धेरैले वडाले सुरु गरेको अभियान जायज रहेको बताएका छन् भने केहीले उक्त अभियानको विरोध गरेका छन् ।
बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन्
बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन् घरमा खानको लागि पकाएर राखेको भातको कसौडी नै बाँदरले लगिदिन्छ । मान्छेलाई नै आक्रमण गर्न आउँछ । झ्यालै भत्काएर घरभित्र छिर्न थालेको छ । अन्य उपयुक्त विकल्प केही देखिएन त के गर्नु ?
सोलुखुुम्बुको जोरबौद्ध क्षेत्रमा फ्रि वाइफाइ, वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट जडान
सोलुखुुम्बुको जोरबौद्ध क्षेत्रमा फ्रि वाइफाइ, वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट जडान सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित  वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन्
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण, सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही हुने
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण, सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही हुने बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए
बुटवलले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिन्ह, के के समेटिए
बुटवलले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिन्ह, के के समेटिए नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन् ।
विकासको निरीक्षण गर्न टोल टोलमा वडाध्यक्ष
विकासको निरीक्षण गर्न टोल टोलमा वडाध्यक्ष काठमाडौँ महानगरपालिकाको वडा नम्बर ७ ले ‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ कार्यक्रम सम्पन्न गरेको छ
Weather Update