अधिकृतले अन्तर्वार्ता स्थगित गरेपछि कावासोतीका मेयरले भनेः आन्दोलन छाडेर काममा फर्कनू 
अधिकृतले अन्तर्वार्ता स्थगित गरेपछि कावासोतीका मेयरले भनेः आन्दोलन छाडेर काममा फर्कनू  संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले सेवा प्रवाह ठप्प पारेको भन्दै नवलपरासीको कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुषालले काममा फर्कन निर्देशन दिएका छन्
सांसदलाई लाग्यो दसैँ, प्रतिनिधिसभा बैठक अब पूर्णिमा पछि 
सांसदलाई लाग्यो दसैँ, प्रतिनिधिसभा बैठक अब पूर्णिमा पछि  शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबार सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्
खाँडादेवी गाउँपालिकाको यात्राः पोहोर कृषि, यसपालि शिक्षा 
खाँडादेवी गाउँपालिकाको यात्राः पोहोर कृषि, यसपालि शिक्षा  शिक्षा योजना निर्माणका लागि गाउँपालिकाले जनप्रतिनिधि, सरोकारवाला तथा विषय विज्ञ सहितको कार्यशाला आयोजना गरेको छ
घ्याङलेख गाउँपालिकाको निर्णयः झोलुंगे पुलमा १२ हेरालु, डाेजर  सञ्चालनको जिम्मा उपाध्यक्षलाई 
घ्याङलेख गाउँपालिकाको निर्णयः झोलुंगे पुलमा १२ हेरालु, डाेजर सञ्चालनको जिम्मा उपाध्यक्षलाई  सिन्धुलीको घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका विभिन्न स्थानमा रहेका १२ वटा झोलुंगे पुलको रेखदेख गर्न १२ जना हेरालु नियुक्त गर्ने निर्णय गरेको छ
प्रतिनिधिसभाको कार्यसूचीमा विद्यालय र बिजुली
प्रतिनिधिसभाको कार्यसूचीमा विद्यालय र बिजुली बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ
अंकबिनै विश्वासको मत सामना गर्दै कोशीका मुख्यमन्त्री, सकिदैछ संवैधानिक विकल्प 
अंकबिनै विश्वासको मत सामना गर्दै कोशीका मुख्यमन्त्री, सकिदैछ संवैधानिक विकल्प  महिनै पिच्छेजसो सरकार परिवर्तन भइरहने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मतको सामना गर्दैछन्
हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ 
हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ  रान उपमहानगरपालिकाका मेयर हर्कराज राइृ साम्पाङले हवाइ मैदान निर्माण प्रयोजनका लागि धरानमा खरिद गरेको जग्गाको अवस्थाबारे जानकारी मागेका छन्
शिक्षामा खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका २६ योजना, अधिकांश अधुरै 
शिक्षामा खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका २६ योजना, अधिकांश अधुरै  भाैगोलिक र विकासका दृष्टिले पछि परेका मुगुका स्थानयि तहहरुले विद्यालय शिक्षा सुधारका लागि आकर्षक कार्यक्रम अघि सारेपनि कार्यान्वयनमा चासो नदेखाउँदा धेरैजसको योजना अलपत्र परेका छन्
संघीय संंसदका दुबै सदनको बैठक आज, यस्ता छन् कार्यसूची 
संघीय संंसदका दुबै सदनको बैठक आज, यस्ता छन् कार्यसूची  संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ ।  प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ
अब वडा अध्यक्षहरुको पनि बेग्लै संगठन, पाल्पाका वडा अध्यक्षहरूले बनाए वडासंघ 
अब वडा अध्यक्षहरुको पनि बेग्लै संगठन, पाल्पाका वडा अध्यक्षहरूले बनाए वडासंघ  पाल्पाका सवै स्थानीय तहका वडाअध्यक्षहरु भेला भएर नेपाल वडा संघ पाल्पा गठन गरिसकेका छन् भने उनीहरु यो अभियानलाई गण्डकी प्रदेश हुँदै राष्ट्रिय स्तरमा लैजाने अभियानमा जुटेका छन्
विद्यालय शिक्षा विधेयकमा स्थानीय सरकारको २२ असहमति, सचेतकहरु भन्छन्ः संघीयता मर्न दिन्नौँ
विद्यालय शिक्षा विधेयकमा स्थानीय सरकारको २२ असहमति, सचेतकहरु भन्छन्ः संघीयता मर्न दिन्नौँ नेपाल नगरपालिका संघ र गाउँपालिका राष्टिय महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका विषयमा संघीय सांसदहरुसँग छलफल गरेको छ
फिल्डका वडाध्यक्षः उज्यालो ल्याउन बोक्छन् तार, सधै चलाउँछन् बेल्चा–सावेल 
फिल्डका वडाध्यक्षः उज्यालो ल्याउन बोक्छन् तार, सधै चलाउँछन् बेल्चा–सावेल  वडाध्यक्ष पौडेल जिल्लामा सबैभन्दा बढी श्रमदान गर्ने वडाध्यक्षमा पर्दछन् । पौडेल कहिले गल र साबेल बोकेर सडक मर्मत गर्न पुगेका हुन्छन् भने कहिले विद्युतका पोल बोक्न र गाड्न व्यस्त हुन्छन्
Weather Update