टेम्केमैयुङका जनप्रतिनिधिले पनि सुरु गरे श्रम संस्कृति
आइतबार, साउन २१, २०८०
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन
शनिबार, साउन २०, २०८०
कांग्रेस, एमाले र माओवादी निकट जनप्रतिनिधिहरुबीचको चरम बिवादका कारण जिल्लाको उत्तरी विकट क्षेत्रमा रहेको कुमाख गाउँपालिका बजेटबिहीन बनेको छ
धरानमा चलेको श्रमदान कि कैद–ए–बा–मशक्कत ?
शुक्रबार, साउन १९, २०८०
युद्धमा हारेका र दण्डित गर्नुपर्नेहरुलाई श्रमदान गराएर तत्कालिन तानाशाहहरुले चीनको ग्रेटवाल बनाए । भारतको ताजमहल जनताको श्रमशोषणबाटै बन्यो । इजिप्टको पिरामिड, रोमको गिर्जाघर पनि तत्कालिन तानाशाहले जनताको श्रमशोषणबाटै बनाएका थिए ।
आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार
शुक्रबार, साउन १९, २०८०
संविधान जारी भएर स्थानीय तहमा जनप्रतिनिधिले सरकार हाँकेको ७ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कुनैपनि स्थानीय तह व्यवहारिक रुपमा आफुलाई सरकार भएको मान्न तयारसमेत भएका छैनन्
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार
बिहीबार, साउन १८, २०८०
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन्
ककनीका अध्यक्षको आक्रोशः मनपरी फोहोर थुपारेर मान्छे मार्ने !
बिहीबार, साउन १८, २०८०
उपत्यकाको फोहोर फालिने क्षेत्र नुवाकोटको सिसडोल बन्चरेडाँडा क्षेत्र पर्ने ककनी गाउँपालिकाका अध्यक्ष फोहोर व्यवस्थित नगरिएको भन्दै आक्रोशित बनेका छन्
वडाध्यक्षले गर्ने काम गर्न ढेउवा कहाँबाट आयो ‘रवि दाइ’ ?
बुधबार, साउन १७, २०८०
जनताले सांसदहरुलाई देशको कानुन र नीति बनाउनका लागि निर्वाचित गरेर पठाएका हुन् । रविलो आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि भने वडाध्यक्षले गर्नुपर्ने भन्दा जनमैत्री कार्यक्रम ल्याएका छन्
कोशीको मुख्यमन्त्रीमा दाबी आज, अझै जुटेन बहुमत
मंगलबार, साउन १६, २०८०
गौतमले सभामुखबाट राजीनामा गरेपछि आफै मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन । दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौँमा पनि छलफललाई तीब्र बनाएका छन्
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट
मंगलबार, साउन १६, २०८०
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च
आइतबार, साउन १४, २०८०
नगरपालिकाले बनाएको कानुनको अपव्याख्या गरेर कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपचार खर्चको नाममा मोटो रकम बुझेका छन्
प्रदेश सरकार बनाउन सधै संघीय हस्तक्षेप
आइतबार, साउन १४, २०८०
नेताहरु शनिबार बालुवाटारमा छलफलमा जुटे भने कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनसँग भेट गरेका छन् । आइतबार बिहान ९ बजे कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई गठबन्धनका दलहरूले बालुवाटार बोलाएका छन्
सुशासन समितिको कार्ययोजना प्रस्ताव तयार
शुक्रबार, साउन १२, २०८०
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास र तथा सुशासन समितिले भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ

