राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार
राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन्
संघीय संसदको बैठक आज, एमालेले अवरोध नै गर्ने 
संघीय संसदको बैठक आज, एमालेले अवरोध नै गर्ने  संघीय संसदका दुबै सदनका बैठकहरू आज (शुक्रबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेकापछि आजसम्मका लागि स्थगित गरिएको हो
प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, पुराना गए नयाँले पालना गर्नुपर्ने 
प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, पुराना गए नयाँले पालना गर्नुपर्ने  कार्यसम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । साथै ‘सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्ने’ व्यवस्था सम्झौतापत्रमा उल्लेख छ
राष्ट्रिय सभाका २ समितिको बैठक आज, यस्ता छन् एजेण्डा 
राष्ट्रिय सभाका २ समितिको बैठक आज, यस्ता छन् एजेण्डा  दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो
महाङ्काल दूधमा कर लगाउने, राप्तीले भने रगत पनि निःशुल्क दिने 
महाङ्काल दूधमा कर लगाउने, राप्तीले भने रगत पनि निःशुल्क दिने  चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ
संसदीय समितिमा भागवण्डा, साना दलले पाउँदा रास्वपा र राप्रपा निल 
संसदीय समितिमा भागवण्डा, साना दलले पाउँदा रास्वपा र राप्रपा निल  संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समितिको भागबण्डा मिलाएका छन् । भागवण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अटाउन सकेनन्
स्थानीय सरकारलाई प्रदेशसभा चिनाउने लुम्बिनीको अभियान 
स्थानीय सरकारलाई प्रदेशसभा चिनाउने लुम्बिनीको अभियान  स्थानीय सरकारले प्रदेश सरकारलाई चिन्छ, तर प्रदेशसभालाई चिन्दैन । कानूनीरूपमा स्थानीय सरकार र प्रदेशसभाको बीचमा कुनै प्रकारको समन्वय नै छैन
संघीय संसदका दुबै सदनको बैठक आज, यस्ता छन्  कार्यसूची
संघीय संसदका दुबै सदनको बैठक आज, यस्ता छन्  कार्यसूची संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक पनि १ बजे नै बोलाइएको छ
टेम्केमैयुङका जनप्रतिनिधिले पनि सुरु गरे श्रम संस्कृति 
टेम्केमैयुङका जनप्रतिनिधिले पनि सुरु गरे श्रम संस्कृति  साताको एक दिन श्रमदान गर्न प्रेरित गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको शैली पछ्याउँदै भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका जनप्रतिनिधिले पनि श्रमदान संस्कृतिको शुभारम्भ गरेका छन्
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन 
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन  कांग्रेस, एमाले र माओवादी निकट जनप्रतिनिधिहरुबीचको चरम बिवादका कारण जिल्लाको उत्तरी विकट क्षेत्रमा रहेको कुमाख गाउँपालिका बजेटबिहीन बनेको छ
Weather Update