आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार 
आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार  संविधान जारी भएर स्थानीय तहमा जनप्रतिनिधिले सरकार हाँकेको ७ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कुनैपनि स्थानीय तह व्यवहारिक रुपमा आफुलाई सरकार भएको मान्न तयारसमेत भएका छैनन्
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार 
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन्
ककनीका अध्यक्षको आक्रोशः मनपरी फोहोर थुपारेर मान्छे मार्ने !
ककनीका अध्यक्षको आक्रोशः मनपरी फोहोर थुपारेर मान्छे मार्ने ! उपत्यकाको फोहोर फालिने क्षेत्र नुवाकोटको सिसडोल बन्चरेडाँडा क्षेत्र पर्ने ककनी गाउँपालिकाका अध्यक्ष फोहोर व्यवस्थित नगरिएको भन्दै आक्रोशित बनेका छन्
वडाध्यक्षले गर्ने काम गर्न ढेउवा कहाँबाट आयो ‘रवि दाइ’ ? 
वडाध्यक्षले गर्ने काम गर्न ढेउवा कहाँबाट आयो ‘रवि दाइ’ ?  जनताले सांसदहरुलाई देशको कानुन र नीति बनाउनका लागि निर्वाचित गरेर पठाएका हुन् । रविलो आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि भने वडाध्यक्षले गर्नुपर्ने भन्दा जनमैत्री  कार्यक्रम ल्याएका छन्
कोशीको मुख्यमन्त्रीमा दाबी आज, अझै जुटेन बहुमत 
कोशीको मुख्यमन्त्रीमा दाबी आज, अझै जुटेन बहुमत  गौतमले सभामुखबाट राजीनामा गरेपछि आफै मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन । दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौँमा पनि छलफललाई तीब्र बनाएका छन्
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट 
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट  यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च 
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च  नगरपालिकाले बनाएको कानुनको अपव्याख्या गरेर कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपचार खर्चको नाममा मोटो रकम बुझेका छन्
प्रदेश सरकार बनाउन सधै संघीय हस्तक्षेप
प्रदेश सरकार बनाउन सधै संघीय हस्तक्षेप नेताहरु शनिबार बालुवाटारमा छलफलमा जुटे भने कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनसँग भेट गरेका छन् । आइतबार बिहान ९ बजे कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई गठबन्धनका दलहरूले बालुवाटार बोलाएका छन्
सुशासन समितिको कार्ययोजना प्रस्ताव तयार
सुशासन समितिको कार्ययोजना प्रस्ताव तयार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास र तथा सुशासन समितिले  भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ
फैसलाको अपव्याख्या गर्दै काममा फर्कने हिक्मत कार्कीको तयारी 
फैसलाको अपव्याख्या गर्दै काममा फर्कने हिक्मत कार्कीको तयारी  नेकपा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतले बिहीबार गरेको फैसलाको अपव्याख्या गर्दै नियमित कामकाजमा फर्कने बताएका छन्
स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार 
स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार  जरिमाना प्रकरणपछि निर्वाचन आयोगको पारदर्शिता र तथ्यांक राख्ने प्रणालीमा मात्र प्रश्न उठेको छैन, उसले जनप्रतिनिधिलाई गर्ने विभेदपूर्ण व्यवहार बारेसमेत प्रश्न उठेका छन्
उपमेयर चन्दले २२ विद्यार्थीलाई प्राविधिक विषय पढ्न रकम दिने
उपमेयर चन्दले २२ विद्यार्थीलाई प्राविधिक विषय पढ्न रकम दिने नगरपालिकाबाट प्राप्त हुने पारिश्रमिक लगायतको रकमले आफ्नो दैनिक जीवनयापन गर्नुपर्ने वाध्यता नरहेको कारण पनि आफूले यस्ता विषय पढाउनको लागि रकम दिन सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
Weather Update