१ महिना एमालेले बैठक बस्न दिएन, बैठक चलेपछि मन्त्रीको उपस्थिति निल
बिहीबार, भदौ ७, २०८०
प्रतिनिधिसभा बैठक १ बजे, यस्ताे छ कार्यसूची
बिहीबार, भदौ ७, २०८०
प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ
पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि !
बुधबार, भदौ ६, २०८०
हामीले स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतामा गरेको कामको बारेमा जानकारी दिने प्रयास गर्यौं । यी काम राम्रा देखिए ।
संसद अवरोधको गाँठो फुक्दै, बैठक र छानविन समिति दुबै आजै
मंगलबार, भदौ ५, २०८०
संघीय संसदअन्र्तगत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज(मंगलबार) का लागि बोलाइएको छ
कोशी प्रदेशसभामा धारा १८६ को हुर्मत, मुख्यमन्त्री फेरि गैरकानुनी कदमतर्फ
सोमबार, भदौ ४, २०८०
सभामुखलार्ई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गराएर गैरसंवैधानिक काम गरेको पुष्टि भइसकेको उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले फेरि अर्को गरैसंवैधानिक कदम उठाउने भएको छ
उपसभामुख र ज्येष्ठ सदस्य विदामा बसे, अब के हुन्छ कोशीमा विश्वासको मत?
सोमबार, भदौ ४, २०८०
अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन्
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण
आइतबार, भदौ ३, २०८०
दलीय मनमुटाव सुरु भएपछि संघीय गठवन्धनअनुसार राईले कार्यपालिका बैठकमा पनि व्यवहार गर्न थाले । हाल कार्यवाहक पाएका वडाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्
गौशाला नगरको रमिता–२ः मेयरले खोसे उपमेयरको अधिकार, घुस काण्डपछि उपमेयरविरूद्ध कर्मचारीको धर्ना
आइतबार, भदौ ३, २०८०
उपप्रमुखको अनुगमन विना नै नगरप्रमुखको निर्देशनमा उक्त रकम भुक्तानी हुने गरेको पाइएको हो । उपप्रमुखले हस्ताक्षर गर्न अस्वीकार गरेको झन्डै १२ वटा फाइल सदर गरी रकम भुक्तानी भएको देखिएको छ
गौशाला नगरको रमिताः उत्खनन देखि सभासम्म रोकिदिइन् उपमेयरले
शनिबार, भदौ २, २०८०
नगरसभाका निर्णयपनि उच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उपमेयर रेणु कुमारी महतोले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार नगरसभाको नीति तथा कार्यक्रम कार्यान्वयन नगर्न आदेश जारी गरेको हो
संघीय संसदका ३ वटा समिति बैठक आज
बिहीबार, साउन ३२, २०८०
संघीय संसदको बैठक सुचारु हुन नसकेका बेला मिनी संसद मानिने समितिका बैठकहरू भने नियमित जस्तै बस्न थालेका हुन्
चिकित्सक बोकेर भेडीगोठ उक्लियो तामनखोला गाउँपालिका
बुधबार, साउन ३१, २०८०
झण्डै ४ महिना लेकको गोठमै बिताउने गोठालाले यो अवधिलाई पुग्ने खानपान वोकेर जान्छन् । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो
दलित महिला जनप्रतिनिधिलाई वास्तै गर्दैन ‘गाउँको सिंहदरवार’
आइतबार, साउन २८, २०८०
सिंहदरवारको शासनले महिला दलित तथा पछाडि परेका क्षेत्रका जनताको सहभागिता सुनिश्चित नगरेपनि स्थानीय तहबाट यी काम पुरा हुने विश्वास थियो तर स्थानीय सरकार पनि सिंहदरवारकै बाटोमा हिड्दैछन्
रास्वपाका सांसदहरुले संसद बैठक नचलेको दिनको तलब नलिने
शुक्रबार, साउन २६, २०८०
चितवन– २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरुले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने बताएका छन्


