बर्दिबासमा खानेपानीको हाहाकार 
बर्दिबासमा खानेपानीको हाहाकार  बर्दिबासका स्थानीयले खानेपानीको अभाव बेहोर्दै आएका छन् । घर नजिकका पानीका स्रोत सुकेपछि उनीहरू १ किलोमिटर हिँडेर पानी ओसानर् बाध्य छन् । पानीको स्रोत सुक्दा स्थानीयलाई सिँचाइका लागि समेत समस्या भएको छ
किसानका दैलोमा बाख्रा र धानको बिउ 
किसानका दैलोमा बाख्रा र धानको बिउ  चितवनको भरतपुर महानगरपालिका-२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ
Weather Update