म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का
सोमबार, साउन ८, २०८०
यी हुन वडाबाटै पाइने ९३ थरी सेवा
सोमबार, साउन ८, २०८०
वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ
आइतबार, साउन ७, २०८०
हाम्रो निष्कर्ष के हो भने हाम्रा तीन तहका सरकारले त्यहाँ काम गर्दा खास गरेर विधायीकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार
आइतबार, साउन ७, २०८०
गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण थालेको छ
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष
शनिबार, साउन ६, २०८०
स्थानीय तहका जनप्रतिनिधि चुनाव जित्न जनतासँग बाचामात्र गर्दैनन्, कार्यान्वयन पनि गरेर देखाउँछन् भन्ने गतिलो उदाहरण बनेका छन् चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती
३ संसदीय समितिका बैठक आज, पुग्लान त मन्त्री ?
बुधबार, साउन ३, २०८०
संघीय संसदका ३ वटा समितिहरुले आज राजदूत नियुक्तिदेखि शिक्षा मन्त्रालयका चुनौतीसम्मका विषयमा छललफल गर्दै छन्
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत
मंगलबार, साउन २, २०८०
मेयर प्रल्हाद कुमार क्षेत्रीले सोमवार बर्दिबास–४ स्थित वरडाडाका बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर निःशुल्क रगत हस्तान्तरण गरेपछि यो योजना कार्यान्वयनमा आइसकेको छ ।
बञ्चरेडाँडामा फोहोर फाल्न जनप्रतिनिधिकै अवरोध
सोमबार, साउन १, २०८०
ककनी गाउँपालिकाको १२औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क १ साउनदेखि ठूला प्रतिगाडीलाई १ हजार ५ सय र १ हजार रूपैयाँ लिने निर्णय गरेको थियो
पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना
शनिबार, असार ३०, २०८०
सुरक्षित आवास कार्यक्रमअन्तर्गत २८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत १० र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत १०६ गरी हालसम्म ४०५ परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ
यसरी पारित भयो काठमाडौं महानगरको बजेट
शनिबार, असार ३०, २०८०
महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
कालिकाले दियो दूधमा अनुदान, कसलाई कति ?
सोमबार, असार २५, २०८०
कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहन गर्न प्रति लिटर १ रुपैयाँका दरले अनुदान वितरण गरेको छ
वडाको पहलमा २० वर्ष पुराना ढुंगा विस्थापित
सोमबार, असार २५, २०८०
काठमाडौं महानगरपालिका भित्रका शहरी क्षेत्रका साँघुरा गल्लीहरु २० वर्ष बिच्छ्याइएका ढुंगाहरु बिग्रन थालेपछि महानगरले पुर्ननिर्माणलाई तिब्रता दिएको छ
बर्दिबासमा खानेपानीको हाहाकार
शनिबार, जेठ २७, २०८०
बर्दिबासका स्थानीयले खानेपानीको अभाव बेहोर्दै आएका छन् । घर नजिकका पानीका स्रोत सुकेपछि उनीहरू १ किलोमिटर हिँडेर पानी ओसानर् बाध्य छन् । पानीको स्रोत सुक्दा स्थानीयलाई सिँचाइका लागि समेत समस्या भएको छ


