तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट 
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट  यो पालिकाभित्र प्रसिद्ध डोलेश्वर महादेव मन्दिर र केदारनाथको शिर छ । यसलाई मुल आधार बनाएर पालिकाभित्रका १३ वटै शविालयको प्रचारमा पालिका जुटेको मेयरको भनाइ छ
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का  
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का   तनहुँकाे म्यादे पालिकामा गाईभैँसी सुत्केरी हुँदा भत्ता बाँढ्नेदेखि हलगोरु किन्दा नगद अनुदान दिनेसम्मका कार्यक्रम प्रभावकारी बन्दै गएका छन्
यी हुन वडाबाटै पाइने ९३  थरी सेवा 
यी हुन वडाबाटै पाइने ९३  थरी सेवा  वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ 
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ  हाम्रो निष्कर्ष के हो भने हाम्रा तीन तहका सरकारले त्यहाँ काम गर्दा खास गरेर विधायीकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार 
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार  गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण थालेको छ
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष 
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष  स्थानीय तहका जनप्रतिनिधि चुनाव जित्न जनतासँग बाचामात्र गर्दैनन्, कार्यान्वयन पनि गरेर देखाउँछन् भन्ने गतिलो उदाहरण बनेका छन् चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती
३ संसदीय समितिका बैठक आज, पुग्लान त मन्त्री ?  
३ संसदीय समितिका बैठक आज, पुग्लान त मन्त्री ?   संघीय संसदका ३ वटा समितिहरुले आज राजदूत नियुक्तिदेखि शिक्षा मन्त्रालयका चुनौतीसम्मका विषयमा छललफल गर्दै छन्
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत 
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत  मेयर प्रल्हाद कुमार क्षेत्रीले सोमवार बर्दिबास–४ स्थित वरडाडाका बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर निःशुल्क रगत हस्तान्तरण गरेपछि यो योजना कार्यान्वयनमा आइसकेको छ ।
बञ्चरेडाँडामा फोहोर फाल्न जनप्रतिनिधिकै अवरोध 
बञ्चरेडाँडामा फोहोर फाल्न जनप्रतिनिधिकै अवरोध  ककनी गाउँपालिकाको १२औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क १ साउनदेखि ठूला प्रतिगाडीलाई १ हजार ५ सय र १ हजार रूपैयाँ लिने निर्णय गरेको थियो
पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना 
पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना  सुरक्षित आवास कार्यक्रमअन्तर्गत २८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत १० र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत १०६ गरी हालसम्म ४०५ परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ
यसरी पारित भयो काठमाडौं महानगरको बजेट 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट  महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
कालिकाले दियो दूधमा अनुदान, कसलाई कति ? 
कालिकाले दियो दूधमा अनुदान, कसलाई कति ?  कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहन गर्न प्रति लिटर १ रुपैयाँका दरले अनुदान वितरण गरेको छ
Weather Update