काशीराजहरुको मूल्यांकनमा यसकारण पहिलो देखियो गोदावरी नगरपालिका  
काशीराजहरुको मूल्यांकनमा यसकारण पहिलो देखियो गोदावरी नगरपालिका   नेपाल नगरपालिका संघले गोदावरी नगरपालिकालाई सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेकोमा पुरस्कृत गरेको छ
के काम गरेर उत्कृष्ट भए यी ७ उपमहानगर र नगरपालिका ?
के काम गरेर उत्कृष्ट भए यी ७ उपमहानगर र नगरपालिका ? संघको वाषिकोत्सवको अवसर पारेर ५ विधामा उत्कृष्ट काम गर्ने ७ वटा पालिकाहरुलाई सम्मान गरिएको हो
राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित 
राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित  राष्ट्रियसभा अध्यक्षमा राष्ट्रपतिबाट मनोनित सांसद नारायण दाहाल निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका नेतासमेत हुन्
एमालेको पोल्टाबाट फुस्कियो राष्ट्रिय सभा उपाध्यक्ष, माधवको इन्ट्रीले ३ बुँदामा संशोधन 
एमालेको पोल्टाबाट फुस्कियो राष्ट्रिय सभा उपाध्यक्ष, माधवको इन्ट्रीले ३ बुँदामा संशोधन  नयाँ सत्ता गठवन्धनबीच राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने यस अघिको ८ बुँदे सहमतिमा माधव नेपालको इन्ट्रीसँगै संशोधन भएको छ
राष्ट्रियसभा अध्यक्ष निर्वाचन (LIVE )
राष्ट्रियसभा अध्यक्ष निर्वाचन (LIVE ) राष्ट्रियसभा अध्यक्ष निर्वाचन (LIVE )
प्रचण्डलाई  विश्वासको मत नदिन कांग्रेसको ह्वीप 
प्रचण्डलाई  विश्वासको मत नदिन कांग्रेसको ह्वीप  नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारीमा पढाउन बेनामे सूचना
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारीमा पढाउन बेनामे सूचना गुल्मीको मुसिकोट नगरपालिकाले आगामी बैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रदेखि शिक्षक, निजामती कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलार्ई सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ
एक फोनले खुल्यो उपप्रमुखले प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला
एक फोनले खुल्यो उपप्रमुखले प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला नगरसभा सदस्यलाई धारणा राख्न नदिएको, दलगत पक्षधरता देखाएकोलगायतका अभियोग लगाउदै गोरखा नगरपालिकाकी उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खुलेको छ
२१ देखि ९० वर्षसम्मका ३५ हजार महिला जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार 
२१ देखि ९० वर्षसम्मका ३५ हजार महिला जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार  गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख पदमा २५ महिलाले हाल नेतृत्व गरिरहेका छन्
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध किटानी जाहेरी 
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध किटानी जाहेरी  किर्ते नागकिरता बनाएको अभियोगमा बीरगञ्ज उपमहानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा किटानी जाहेरी दर्ता भएको छ ।
कांग्रेससँगको सहकार्य तोड्नुपर्ने वाध्यताबारे प्रचण्डले दिए ८ कारण 
कांग्रेससँगको सहकार्य तोड्नुपर्ने वाध्यताबारे प्रचण्डले दिए ८ कारण  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सबैभन्दा ठूलो दल कांग्रेससँगको सहकार्य ताडेर नयाँ सत्ता गठबन्धन बनाउनुपर्ने कारणबारे संसदमा जवाफ दिएका छन्
राष्ट्रपति बन्दा लाएको पिरती छुट्यो राष्ट्रियभा अध्यक्ष बन्ने बेलामा 
राष्ट्रपति बन्दा लाएको पिरती छुट्यो राष्ट्रियभा अध्यक्ष बन्ने बेलामा  एमालेले ३ वटा प्रदेशको मुख्यमन्त्री, माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री, जसपाले एउटा प्रदेशको मुख्य मन्त्री पाउने विषयमा दलहरुबीच मोटामोटी सहमति जुटेको एमालेका एक सचिवालय सदस्यले वडापालिकालाई बताए
Weather Update