इलाम २ उपनिर्वाचनः गणना हुन बाँकी माइ नगरका ९ वडाको यस्तो छ दलीय अंकगणित  
इलाम २ उपनिर्वाचनः गणना हुन बाँकी माइ नगरका ९ वडाको यस्तो छ दलीय अंकगणित   इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङ ११ हजार ७८ मतका साथ अग्रस्थानमा छन्
इलाम–२ उपनिर्वाचनः सूर्य ३ हजार ३७५ मतले अगाडी, एमालेको पोल्टामा कांग्रेसले जितेका वडा 
इलाम–२ उपनिर्वाचनः सूर्य ३ हजार ३७५ मतले अगाडी, एमालेको पोल्टामा कांग्रेसले जितेका वडा  इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले ३ हजार ३७५ मत वढी ल्याएर अग्र स्थानमा छन्
इलाम–२ उपनिर्वाचनः २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता, आफ्नै वडामा पल्टियो घन्टी 
इलाम–२ उपनिर्वाचनः २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता, आफ्नै वडामा पल्टियो घन्टी  इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन्
जुगल गाउँपालिका- ७ का वडाअध्यक्ष पक्राउ 
जुगल गाउँपालिका- ७ का वडाअध्यक्ष पक्राउ  सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्
पाल्पामा किन भेला हुँदैछन् ९ वटै संसदका प्रमुखहरु ? 
पाल्पामा किन भेला हुँदैछन् ९ वटै संसदका प्रमुखहरु ?  भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणा र उत्तरविद्यायिकी परीक्षण कार्यविधिमाथि छलफल हुनेछ भने अन्तर व्यवस्थापिका मञ्च गठन हुनेछ
गृहमन्त्रीले ढुंगा–गिटीको आयस्रोत रोकेपछि गोदावरीका मेयरको आक्रोस 
गृहमन्त्रीले ढुंगा–गिटीको आयस्रोत रोकेपछि गोदावरीका मेयरको आक्रोस  महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा, गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए
अन्तरतह समन्वय परिषदको विषयगत समितिमा फेदीखोला गाउँपालिका अध्यक्ष मनोनित, कोशीमा केसी  
अन्तरतह समन्वय परिषदको विषयगत समितिमा फेदीखोला गाउँपालिका अध्यक्ष मनोनित, कोशीमा केसी   फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित विषयगत समितिको सदस्यमा मनोनित भएका छन्
नयाँ शैक्षिक सत्रमा फेदीखोलाको अभियानः विद्यालय बदल्दा ट्रान्सफर सर्टिफिकेट चाहिने
नयाँ शैक्षिक सत्रमा फेदीखोलाको अभियानः विद्यालय बदल्दा ट्रान्सफर सर्टिफिकेट चाहिने स्याङजाको फेदीखोला गाउँपालिकाले ट्रान्सफर सर्टिफिकेट नभएका विद्यार्थीको भर्ना नगर्न विद्यालयलाई निर्देशन दिएको छ
बालेनको घोषणाः २०८१ सालमा २०८१ जनालाई रोजगारी (भिडियोसहित)
बालेनको घोषणाः २०८१ सालमा २०८१ जनालाई रोजगारी (भिडियोसहित) काठमाडौँ महानगरपालिकाले  यो वर्ष २०८१ जनालाई रोजगारी दिनेगरी सीपमूलक तालिम दिने भएको छ
पोखरा महानगरले पनि संस्कार शिक्षा लागू गर्दै, यसै वर्षदेखि सुरु गरिन्छ होला– महानगर
पोखरा महानगरले पनि संस्कार शिक्षा लागू गर्दै, यसै वर्षदेखि सुरु गरिन्छ होला– महानगर यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र डा. केएन स्वामीबीच छलफल पनि भएको छ । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।
हल गोरु पाल्ने किसानलाई अनुदान दिदैँ बागलुङ नगरपालिका, कति पाइन्छ ?
हल गोरु पाल्ने किसानलाई अनुदान दिदैँ बागलुङ नगरपालिका, कति पाइन्छ ? बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ
कृषकलाई गढवाले दियो अनुदानमा राँगा
कृषकलाई गढवाले दियो अनुदानमा राँगा गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई वीउ राँगा वितरण गरेको छ
Weather Update