बागमतीको दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय
शुक्रबार, जेठ ३२, २०८१
शिक्षामन्त्री सुमनाको निर्णय नमान्ने ७५३ स्थानीय तहको घोषणा
बिहीबार, जेठ ३१, २०८१
स्थानीय तहका जनप्रतिनिधिहरुको छाता संस्थाहरुले शिक्षा मन्त्री सुमना श्रेष्ठले जारी गरेको शिक्षक सरुवा सम्वन्धि मापदण्ड नमान्ने घोषणा गरेका छन्
संसदमा अनेक गरिरहन्छन् अमरेश कुमार सिंह
बिहीबार, जेठ ३१, २०८१
माननीयजी एकछिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ
आज प्रतिनिधि सभा बैठक,यस्ता छन् कार्यसूची
बिहीबार, जेठ ३१, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेसंघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने
बल्ल अघि वढ्ने भयाे निजामती सेवा विधेयक, २ असारबाट समितिमा छलफल
बुधबार, जेठ ३०, २०८१
आउँदो असार २ गतेदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि छलफल अगाडी बढाउने
संसदमा नासोदेखि राप्ती गाउँपालिकासम्मको चर्चा, गैरेको ध्यान थोत्रा गाडीमा
मंगलबार, जेठ २९, २०८१
खेतीपातीको समय पनि हो यो । किसानले सदाझैं मलबिउ नपाउने र उत्पादन भएको बर्खे बाली बिक्री गर्न नपाएर खेर जाने नियमित समस्या ज्यूँकात्यूँ छ
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम
मंगलबार, जेठ २९, २०८१
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट माथि व्यापक छलफल गर्नुपर्ने बेलामा धादिङको सिद्धलेक गाउँपालिका जनप्रतिनिधिबीचको विवादमा फसेको छ
मेयर बालेनको एउटा कार्यक्रमले दबाबमा ७५२ पालिका, कार्यान्वयन गर्न लाज लाग्ने, नगरे आपत
सोमबार, जेठ २८, २०८१
काठमाडौँ महानगरले अन्य पालिकाका विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गरिदिने र त्यसको लागि सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने भन्ने व्यवस्थाप्रति अन्य पालिकाले हिनताबोध गरेको पाइएको छ ।
२ भोट खोज्दै गण्डकीका मुख्यमन्त्री पाण्डे, पाउलान त नेसपा र स्वतन्त्रको मत ?
सोमबार, जेठ २८, २०८१
प्रदेशसभा सचिवालयको कार्यसूची अनुसार अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची छ
मध्यपुर थिमि नगरपालिकाले गरेका असल अभ्यासहरु
आइतबार, जेठ २७, २०८१
हामीले ५ वर्षभित्रमा नगरबासीलाई बीमा गर्ने भनेर जुन अभियान चलायौँ, अहिले सबैले नगरपालिकाहरुले तपाइँले यो कसरी गर्याे भनेर हामीलाई हाम्रो कार्यविधि समेत माग गरेको अवस्था छ ।
छिन्नमस्ता पालिकाका अध्यक्ष भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु
आइतबार, जेठ २७, २०८१
अबको ३ वर्षभित्रमा पालिकाभरमा कम्तीमा कृषि विद्युतीकरणको माध्यमबाट भएपनि सिचाँइमा पालिकालाई सम्वृद्ध बनाएर सिचाँइमा पहुँच पुर्याउने योजनामा छाैँ
मेयरहरुसँग प्रधानमन्त्रीले भनेः उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारले लिन्छ
शुक्रबार, जेठ २५, २०८१
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा उपत्यकाका मेयर र उपमेयरसँग छलफल गरेका छन्
सप्तपातलमा कमल फुलाउने मेयरको रहर, कहिले होला पुरा ?
शुक्रबार, जेठ २५, २०८१
यहाँ कमलको फुल फुल्छ । मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ


