कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित)
कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित) गृह मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई संविधान तथा राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको हो । 
स्थानीय तहको कानुनी अधिकारमा हस्तक्षेप नगर्न गाउँपालिका महासंघको चेतावनी, यस्ता छन् ९ घोषणा
स्थानीय तहको कानुनी अधिकारमा हस्तक्षेप नगर्न गाउँपालिका महासंघको चेतावनी, यस्ता छन् ९ घोषणा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहको कानुनी अधिकारमाथि हस्तक्षेप नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय सरकारलाई चेतावनी दिएको छ
रहस्य बन्दै वडा अध्यक्षको मृत्यु, छानबिन गर्न माग
रहस्य बन्दै वडा अध्यक्षको मृत्यु, छानबिन गर्न माग महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेका रामगोपालपुर नगरपालिका वडा २ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु रहस्मय बन्दै गएको छ । 
मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी 
मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी  घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय भन्दा बढी नयाँ जनशक्तिलाई स्थानीय तहको रिक्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने तयारी थालेको छ
आवासका नाममा नगरपालिकाले सक्यो लाखौँ रकम, न मेयर बस्छन् न कर्मचारी पस्छन् 
आवासका नाममा नगरपालिकाले सक्यो लाखौँ रकम, न मेयर बस्छन् न कर्मचारी पस्छन्  पर्वतको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह  प्रयोगविहीन बनेका छन्
मिनी संसदका ७ बैठक, कसका के एजेण्डा ? 
मिनी संसदका ७ बैठक, कसका के एजेण्डा ?  रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आवादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची
मन्त्रालयले माग्यो जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण (पत्रसहित)
मन्त्रालयले माग्यो जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण (पत्रसहित) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण मागेको छ । 
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर 
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर  विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ
तलब भत्ता स्थानीय तहबाट खाने अधिकृतले काम मन्त्रीको निजी सचिवालयमा गर्ने 
तलब भत्ता स्थानीय तहबाट खाने अधिकृतले काम मन्त्रीको निजी सचिवालयमा गर्ने  कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यरत छैटौँ तहका अधिकृतलाई प्रादेशिक मन्त्रीको निजी सचिवालयकाे काममा खटाइएको छ ।
काठमाडौंमा सेवा प्रवाहमा नागार्जुन अगाडि, भौतिक पूर्वाधारमा काठमाडौं महानगर
काठमाडौंमा सेवा प्रवाहमा नागार्जुन अगाडि, भौतिक पूर्वाधारमा काठमाडौं महानगर काठमाडौँ जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय तह छन् । यी ११ स्थानीय तहमध्ये सेवा प्रवाहमा नागार्जुन नगरपालिका अगाडि रहेको छ भने भौतिक पूर्वाधारमा काठमाडौँ महानगर एक नम्बरमा परेको छ । 
चार वटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा
चार वटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ
बालेन शाहलाई उछिनेका काठमाडौँ यी दुई पालिका, जसले डिस्टिङसन ल्याए 
बालेन शाहलाई उछिनेका काठमाडौँ यी दुई पालिका, जसले डिस्टिङसन ल्याए  काठमाडौँ जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय तह छन् । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि यसले देशविदेशमा चर्चा पायो । उनको कायैशैली र सामाजिक सञ्जालमा हुने सक्रियताले बेला बेलामा चर्चा बटुल्ने गरेको छ । 
Weather Update