राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित)
आइतबार, माघ ११, २०८२
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
आइतबार, माघ ४, २०८२
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले बताए।
राष्ट्रियसभा सदस्य बोहराको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
शुक्रबार, माघ २, २०८२
पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गत पुस ३० गते काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय बोहराको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
बिहीबार, पुस १७, २०८२
आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ।
राष्ट्रियसभाको अधिवेशन बोलाउन नेपाली कांग्रेसको माग
बिहीबार, पुस १०, २०८२
संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नभएकाले अविलम्ब राष्ट्रियसभा बैठक आह्वान गर्न उक्त सभाका अध्यक्षसमक्ष माग गर्ने निर्णय गरेको हो ।
फुर्सदिलो भएपछि बल्ल निर्वाचक मण्डल सम्झियो संसदले, यस्तो छ स्थानीय सरकारसँगको भेटघाट तालिका
बुधबार, चैत २०, २०८१
मध्यरातबाट अधिवेशन सकिएसँगै फुर्सदिलो बनेको राष्ट्रिय सभाले बल्ल स्थानीय तहका जनप्रतिनिधि सम्झिएको छ ।
अधिकृत र सचिव कुट्ने वडाध्यक्षमाथि संसदमा उठ्यो प्रश्न
मंगलबार, फागुन ६, २०८१
राष्ट्रिय सभाका सदस्यले बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष र रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्षलाई कारवाही गर्न माग गरेका छन्
राष्ट्रियसभाबाट आज पारित हुँदै टिआरसी विधेयक
बिहीबार, भदौ ६, २०८१
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ
राष्ट्रिय सभाका सांसदको सामना गर्दै प्रधानमन्त्रीसहित ४ मन्त्री
बिहीबार, साउन ३१, २०८१
आजको बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै
शुक्रबार, साउन ४, २०८१
आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
बुधबार, चैत २८, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, २ जना मैदानमा
बुधबार, चैत २८, २०८०
राष्ट्रियसभाको रिक्त उपाध्यक्षका लागि आजका लागि निर्वाचन कार्यक्रम तय भएको छ । उपाध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ


