Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रियसभा अध्यक्ष, २ राज्यमन्त्रीसहित २० सांसदको पदावधि आजबाट सकिदै 
राष्ट्रियसभा अध्यक्ष, २ राज्यमन्त्रीसहित २० सांसदको पदावधि आजबाट सकिदै  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रियसभाबाट सरकारमा रहेका २ जना राज्यमन्त्रीसहित २० जना सांसदको पदावधि आज मध्यरातबाट सकिदै छ
राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ
स्थानीय तहका १५ सय जनप्रतिनिधि मतदानमा व्यस्त, बालेनले ‘भ्याएनन्’
स्थानीय तहका १५ सय जनप्रतिनिधि मतदानमा व्यस्त, बालेनले ‘भ्याएनन्’ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ
राष्ट्रियसभा निर्वाचन आज, १९ जनप्रतिनिधि चयन हुदै 
राष्ट्रियसभा निर्वाचन आज, १९ जनप्रतिनिधि चयन हुदै  फागुन २१ गतेदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ
राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार
राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन्
राष्ट्रिय सभाका २ समितिको बैठक आज, यस्ता छन् एजेण्डा 
राष्ट्रिय सभाका २ समितिको बैठक आज, यस्ता छन् एजेण्डा  दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो
राष्ट्रिय सभा बैठक आज, तर एमालेले अवरोध गर्ने 
राष्ट्रिय सभा बैठक आज, तर एमालेले अवरोध गर्ने  संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ
Weather Update