कसले बाध्यो परशुराम नगरपालिकाको वडा कार्यालयमा गाईवस्तु ?
कसले बाध्यो परशुराम नगरपालिकाको वडा कार्यालयमा गाईवस्तु ? उनले सो फोटो आफ्नो वडा कार्यालयको भएको र उक्त फोटोमा देखिए जस्तै गाईवस्तु बाँधिएको पुष्टी गरे ।
वडाबाट नगरपालिका केन्द्र पुग्न दिनभर पैदल यात्रा, अब वडावाटै योजनाका सबै काम 
वडाबाट नगरपालिका केन्द्र पुग्न दिनभर पैदल यात्रा, अब वडावाटै योजनाका सबै काम  डडेलधुराको परशुराम नगरपालिकाले वडा कार्यालयबाटै योजनाको सम्झौता र भुक्तानी गर्न थालेको छ
प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्ने उपमेयर सहित वडाअध्यक्ष पक्राउ
प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्ने उपमेयर सहित वडाअध्यक्ष पक्राउ निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरेका छन्
नगरपालिकाको बैठकमै कुटाकुट, प्रशासकीय अधिकृत घाइते
नगरपालिकाको बैठकमै कुटाकुट, प्रशासकीय अधिकृत घाइते उनको टाउँकोमा चोट लागेको जनाईएको छ
Weather Update