गोदावरी नगरपालिकाको आयोजनामा शनिबारदेखि मेयर कप
सोमबार, वैशाख १०, २०८१
गोदावरीका मेयर जब उपमेयर चढ्ने सरकारी गाडीको पास बनाएर तीर्थाटनमा निस्किए...
शुक्रबार, फागुन १८, २०८०
उपप्रमुखले चढ्ने सरकारी गाडीको पास निकालेर श्रीमतीसहित तीर्थाटनमा निस्किएपछि ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन विवादमा परेका छन्
गोदावरी नगरपालिकाको गाई–बाख्रा प्रवर्धन कार्यक्रमः यस्ता छन् कृषकलाई अफर
शुक्रबार, पुस १३, २०८०
ललितपुरको गोदावरी नगरपालिकाले पालिकाभित्रका विभिन्न वडालाई लक्षित गरेर गाई तथा बाख्रापालक कृषकहरुका लागि अनुदान प्याकेज सार्वजनिक गरेको छ
नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले थाल्यो उद्योगी–व्यवसायीमाथि कारबाही प्रक्रिया
सोमबार, पुस २, २०८०
नगरभित्र संचालित उद्योगहरुले नगरपालिकाबाट लिएको अनुमतिपत्र नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले कारवाही प्रक्रिया थालेको छ
भूकम्प पीडितको राहत र उद्धारमा गोदावरी नगरपालिकाले २५ लाख दिने
आइतबार, कात्तिक १९, २०८०
‘भूकम्पपछिको राहत, उद्धार र पुनस्थापनाका लागि २५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौं । यो रकम केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ,’ मेयर महर्जनले वडापालिकासँग भने ।
गोदावरी नगरपालिकाको छम्पीका भूमिहीनलाई निस्सा वितरण
शुक्रबार, असोज १९, २०८०
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ
आमाको दूधको महत्व सिकाउँदै गोदावरीका आमाहरू
आइतबार, साउन २८, २०८०
पछिल्लो समय आमाहरुको सौन्दर्य नासिने डरले दुध खुवाउने क्रम घटेसँगै दुधको महत्व बुझाउन वडा कार्यालय, स्वास्थ्य चौकीसँगको समन्वयमा सचेतना कार्यक्रम आयोजना गरेको हो
गोदावरी नगरपालिकाका ११३ भूमिहीनले पाए लालपुर्जा
शुक्रबार, साउन १२, २०८०
गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीले लालपुर्जाको निस्सा पाएका छन् । भूमि आयोग ललितपुरले ठेचोका ५ जना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो
गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी
बिहीबार, साउन ११, २०८०
गाेदावरी नगरपालिकाले गत १ साउनबाट पालिकाभित्रका विद्यालय जानबाट बञ्चित गृहिणीहरुलाई लक्षित गरेर सुरु गरेको गृहिणी महिला विद्यालयमा भर्ना भएर कक्षा लिनेको संख्या वढ्न थालेको छ


