देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन
बुधबार, कात्तिक १४, २०८१
मेयरको निर्वाचन हुन लागेको कीर्तिपुर नगरपालिकामा कुन दल बलियो ? यस्तो छ २०७९ को अंकगणित
बिहीबार, कात्तिक ८, २०८१
स्थानीय तहमा रिक्त पदपूर्तिका लागि हुने उपनिर्वाचनले काठमाडौँको कीर्तिपुर नगरपालिकालाई मेयर दिनेछ । कीर्तिपुरका मेयरसहित ३९ स्थानमा पद रिक्त भएपछि निर्वाचन आयोगले आउँदो मंसिर १६ गते पदपूर्तिका लागि उपनिर्वाचन गर्दै छ ।
हर्क साम्पाङका कार्यवाहक मेयर भन्छन्– अदालतको आदेश स्वीकारेर कार्यालय जान छाडेँ
बुधबार, कात्तिक ७, २०८१
अहिले कार्यवाहक मेयरको जिम्मेवारी निर्वाह गरेकाे छैन । उहाँ (मेयर) विदेश जाँदा मलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो । तर, उच्च अदालत विराटनगरले मलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाले यो भूमिकामा अहिले छुइन ।
पाँचखालका मेयर खरेलले बाढीपहिरो प्रभावित तीन स्थानीय तहलाई ५/५ लाख रुपैयाँ दिने
सोमबार, असोज २१, २०८१
सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद
मंगलबार, असोज ८, २०८१
सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा जाँदा दिइएको कार्यवाहकप्रति वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् ।
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
बुधबार, भदौ २६, २०८१
काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
मौलापुर नगरपालिकाकी मेयर रिना रक्सौल वस्त्रलोकको ‘ब्रान्ड एम्बेस्डर’ !
मंगलबार, भदौ १८, २०८१
पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहकी श्रीमतीसमेत रहेकी मेयर रिना भारतको रक्सौलस्थित ‘वस्त्रलोकको ब्रान्ड एम्बेस्डर’ हो कि भनेर अनुमान गर्न थालिएको छ ।
बागमतीका मेयरको कथा बोल्ने फिल्मको एउटै दृष्यमा ११ हजार मान्छेको भीड
मंगलबार, वैशाख ११, २०८१
फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । उनी मेयरको चरित्रमा छन्


