Odapalika - The Fourth Estate - चौथो अंग
औरही प्रकरणमा अध्ययन गर्न गाउँपालिका महासंघले बनायो समिति, संगठित प्रतिवाद गर्ने संकेत
औरही प्रकरणमा अध्ययन गर्न गाउँपालिका महासंघले बनायो समिति, संगठित प्रतिवाद गर्ने संकेत गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य विद्यानन्द चौधरीले ‘घटनाको गहिरो अध्ययन र सरोकारवालासँगको छलफलपछि मात्र आवश्यक निर्णय लिने’ भन्दै मिडियामा आएका समाचार र वास्तविकताबीच स्पष्ट अन्तर देखिएको’ बताएका छन् ।
गाउँ छाडेर भागे महायज्ञको नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष 
गाउँ छाडेर भागे महायज्ञको नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष  सिरहाको औरही गाउँपालिका–५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष शिवजी यादव सम्पर्कबिहीन भएका छन्
दलितको घर भत्काएर महायज्ञ, दानको रकम गाउँपालिका अध्यक्षको निजी बैंक खातामा
दलितको घर भत्काएर महायज्ञ, दानको रकम गाउँपालिका अध्यक्षको निजी बैंक खातामा औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रक भने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष दिलिप यादवको बैंकखातामा जम्मा गरिएको छ ।
स्थानीय तहमा मनपरी : भुक्तानीमा कमिसनको खेल, कुरा मिलेपछि धमाधम चेक 
स्थानीय तहमा मनपरी : भुक्तानीमा कमिसनको खेल, कुरा मिलेपछि धमाधम चेक  असार २८ गते साँझ अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल यादव तीन जनाबीच जनकपुरमा वार्ता भयो । कमिसनको बाँडफाँड प्रतिशतमा कुरा मिल्यो
Weather Update