आफैँले काटेको रुखले लागेर बेलकोटगढी नगरपालिकामा एक जनाको मृत्यु, दुई घाइते
शनिबार, चैत २८, २०८२
रुखले च्यापिएर ७५ वृद्धको मृत्यु
मंगलबार, चैत १०, २०८२
रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । दिउँसो ४ः३० मात्रै प्रदेश अस्पतालमा ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए।
गुडिरहेको माइक्रोबसलाई रुखले किचेपछि...
सोमबार, साउन २१, २०८१
धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढल्दा सात यात्रु घाइते भएका छन् ।

