प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस
प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस ‘चालीस वटा स्थानीय सरकारले न्यूनतम अनुदान र सुत्रमा आधारित अनुदानबाट रु सात करोडभन्दा कम रकम पाउने देखिएको छ । अनुदान रकमले स्थानीय सरकारहरुको संविधान प्रदत्त  जिम्मेवारी न्यूनतम रुपमा पूरा गर्न पर्याप्त नहुने ठहर गरी प्रत्येक स्थानीय सरकारहरुलाई न्यूनतम अनुदान र सूत्रमा आधारित अनुदान गरी कम्तीमा रु सात करोड प्राप्त हुनेगरी...
‘मौद्रिक नीतिले आर्थिक गतिविधिमा तीव्रता र वित्तीय स्थिरतामा जोड दिन्छ’
‘मौद्रिक नीतिले आर्थिक गतिविधिमा तीव्रता र वित्तीय स्थिरतामा जोड दिन्छ’ साथै डिजिटल पूर्वाधारमा लगानी प्रोत्साहन तथा विद्युतीय भुक्तानी प्रणाली विस्तारका लागि लिइएका रणनीतिक पहलले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी आधुनिकीकरणसँग समायोजन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
वर्तमान आर्थिक स्थिति: १८ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति‚ सरकारको खर्च ६९० अर्ब २२ करोड
वर्तमान आर्थिक स्थिति: १८ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति‚ सरकारको खर्च ६९० अर्ब २२ करोड समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर रु पाँच खर्ब एक अर्ब २४ करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस महिनामा मात्रै रु एक खर्ब ९२ अर्ब ६२...
दलका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिन इप्पानको माग
दलका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिन इप्पानको माग त्यस्तै ठूलो लगानी गर्ने लगानीकर्तालाई विशेष सम्मान, सङ्घ–प्रदेश–स्थानीय तहबीच समन्वय गरी सार्वजनिक–निजी साझेदारीमा ठूला आयोजना निर्माण, नीतिगत अस्थिरता अन्त्य, वन क्षेत्र उपयोग प्रक्रिया सरल बनाउने, ऊर्जा क्षेत्रलाई बन्द–हडतालमुक्त घोषणा गर्ने, प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय ऊर्जा विकास परिषद् गठन तथा दक्ष जनशक्ति उत्पादनका लागि ऊर्जा एकेडेमी स्थापना गर्नुपर्ने माग समावेश गरिएको छ...
बैंकिङ क्षेत्र सुधार समितिको रिपोर्ट: मर्जर नभएका संस्थाको कार्य सम्पादन राम्रो‚ जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जा सुधारको सिफारिस (पूर्णपाठ)
बैंकिङ क्षेत्र सुधार समितिको रिपोर्ट: मर्जर नभएका संस्थाको कार्य सम्पादन राम्रो‚ जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जा सुधारको सिफारिस (पूर्णपाठ) प्रतिवेदनले मर्जर भएकाहरूमा पनि जसले सञ्चालन, सफ्टवेयर, प्रडक्ट आदिको एकीकरणको बाहेक मानव संसाधन (सञ्चालक समितिदेखि तल्लो तहसम्मको) को संयोजनमा ध्यान दिएका संस्थाहरू तुलनात्मक रूपमा सफल भएको पाइएको उल्लेख गरेको छ। 
एक महिनामा ७५ हजार भन्दा बढी पर्यटक पुगे मुस्ताङ
एक महिनामा ७५ हजार भन्दा बढी पर्यटक पुगे मुस्ताङ असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए। 
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन अर्थमन्त्री पौडेलले समस्यालाई आ-आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिए ।
अराजक गतिविधिका कारणले अर्थतन्त्रमा ‘स्लो डाउन’को असर देखियो : गभर्नर अधिकारी 
अराजक गतिविधिका कारणले अर्थतन्त्रमा ‘स्लो डाउन’को असर देखियो : गभर्नर अधिकारी  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अराजक गतिविधिका कारणले अर्थतन्त्रमा ‘स्लो डाउन’ भएको बताएका छन् । 
अन्तर्राष्‍ट्रिय मुद्रा कोषको टोलीसँग अर्थमन्त्रीले भने- नेपाल अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छ
अन्तर्राष्‍ट्रिय मुद्रा कोषको टोलीसँग अर्थमन्त्रीले भने- नेपाल अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। 
Weather Update