विदेह नगरपालिकाले माग्यो जेनजी आन्दोलनमा क्षति भएका भूमिहिन, दलित र सुकुम्बासीसँग विवरण
शनिबार, साउन ३०, २०८३
विदेह नगरपालिकाको उपमेयरको टोली बजार अनुगमनमा, ग्यास कालोबजारी गरे कारवाही गर्ने
शुक्रबार, चैत ६, २०८२
धनुषा जिल्लाको विदेह नगरपालिकाले पेट्रोलियम पदार्थको कालोबजारी रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ ।
सामुदायिक विद्यालयका छात्रालाई बाढ्न विदेह नगरपालिकाले माग्यो स्यानिटरी प्याडको मूल्य
बिहीबार, फागुन १४, २०८२
लागत अनुमान तयारीको लागि प्रतिप्याकेट दररेट माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन प्रसाद साहले जानकारी दिए ।
जनप्रतिनिधिको निधनमा शोक व्यक्त गर्न सार्वजनिक बिदा
बिहीबार, वैशाख २५, २०८२
धनुषाको विदेह नगरपालिकाले एकजना जनप्रतिनिधिको निधनमा शोक व्यक्त गर्न आज पालिकाभर शोक विदा दिएको छ
विदेह नगरपालिकाले मुसहर परिवारका लागि ५६ वटा घर बनाउने, मेयरले गरे शिलान्यास
आइतबार, चैत २४, २०८१
धनुषाको विदेह नगरपालिकाको बहुआयामिक योजना अन्तर्गत वडा नं ९ मा निर्माण हुन लागेको ५६ वटा मुसहर परिवारका घरहरूको निर्माण कार्यको सिलान्यास भएको छ
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन
बिहीबार, फागुन १५, २०८१
धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार शाहले विदेश नगरपालिकाले जारी गर्ने डिजेल र पेट्रोलको कुपन रोकिदिएका छन्
विदेहका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमण र नाराबाजीबारे संसदमा बहस, के भने सांसदले ?
मंगलबार, फागुन १३, २०८१
जनमत पार्टीकी सांसद अनिता दोबीले अदालतको आदेशविपरित कर्मचारी र जनप्रतिनिधिले नै कार्यालय प्रवेश गर्न नदिएको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन्
कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत
सोमबार, फागुन १२, २०८१
धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय प्रवेशमा रोक लगाएका छन्

