त्रिसुलीमा बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु
बुधबार, फागुन २३, २०८०
पोखराबाट पाल्पा जादै गरेको बस भिमादमा दुर्घटना
बुधबार, पुस २५, २०८०
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते
बिहीबार, पुस ५, २०८०
आठबीस नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
दुर्घटनामा वडासदस्यको निधन
आइतबार, पुस १, २०८०
माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो
रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु
मंगलबार, कात्तिक २८, २०८०
जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ । नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिनेगरी काटेको छ
डोटीमा जिप दुर्घटना, ८ महिने शिशुसहित ४ जनाको मृत्यु
आइतबार, कात्तिक १९, २०८०
टीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ
रामेछापको सुनापतिमा बस दुर्घटना, २ जना गम्भीर घाइते
बुधबार, भदौ २७, २०८०
सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्
राप्तीसोनारीमा ट्रकसँग ठोक्कियो बस, एकै वडाका ५ सहित ७ जनाको मृत्यु
शनिबार, भदौ २३, २०८०
र्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक शुक्रवार राति भएको सडक दुर्घटनामा ७ जनाको ज्यान जानुको साथै २९ जना घाइते भएका छन्
पेप्सीकोलामा एकसाथ ४ सवारी दुर्घटना, १० जना घाइते
आइतबार, भदौ १७, २०८०
इतबार बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर, बाइकर जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन्
पशुपति दर्शन गरेर फर्किएको बस सिमरामा दुर्घटना, ६ जनाको मृत्यु
बिहीबार, भदौ ७, २०८०
बसमा सवार २६ जनामध्ये ३ जनाको घटनास्थलमा तथा ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइतेको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ
बस दुर्घटनामा मृतकको संख्या ८ पुग्यो, १८ जनाको उद्दार
बुधबार, भदौ ६, २०८०
काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ भने १८ जनाको उद्दार गरिएको छ
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी
बुधबार, भदौ ६, २०८०
प्रदेश ३०१००५ ख ९९५२ नम्बरको काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो


