जुगल गाउँपालिकामा बस्ने मगरको मोटरसाइकल दुर्घटनामा मृत्यु
बुधबार, माघ २१, २०८२
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु
बुधबार, माघ १४, २०८२
नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो ।
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते
आइतबार, माघ ४, २०८२
आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
शङ्खरापुर नगरपालिकामा बस दुर्घटना, चार जनाको मृत्यु
बुधबार, पुस २३, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
ललितपुर महानगरको बागमती करिडोरमा दुर्घटना‚ एक जनाको गयो ज्यान
बिहीबार, मंसिर २५, २०८२
ललितपुर महानगर अन्तर्गतको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
आइतबार, मंसिर २१, २०८२
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
धादिङमा सात सवारी एकसाथ दुर्घटना : घाइते २ जनाको मृत्यु
शनिबार, मंसिर २०, २०८२
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेसी–६ चालिसेमा शनिबार भएको सवारी दुर्घटनाका घाइते दुई जनाको मृत्यु भएको छ ।
बेलबारीमा ट्याक्टर दुर्घटनामा परि एक जनाले गुमाए ज्यान
बुधबार, मंसिर १७, २०८२
मोरङको बेलबारी-७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ ।
कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते
मंगलबार, मंसिर १६, २०८२
काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु
शनिबार, मंसिर १३, २०८२
मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा युवकको मृत्यु
बिहीबार, मंसिर ४, २०८२
काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
शनिबार, कात्तिक १५, २०८२
मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर
शुक्रबार, कात्तिक ३०, २०८१
दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युु भएको छ ।

