Odapalika - The Fourth Estate - चौथो अंग
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर 
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर  दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युु भएको छ । 
त्रिसुलीमा खसेको ६५ यात्रु सवार २ वटा बस अझै भेटिएन, यात्रुको अवस्था अज्ञात
त्रिसुलीमा खसेको ६५ यात्रु सवार २ वटा बस अझै भेटिएन, यात्रुको अवस्था अज्ञात पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु,  टिटिहिरिया गाउँ शोकाकुल
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु, टिटिहिरिया गाउँ शोकाकुल भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार  दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्
मैनामैनी दुर्घटनाका घाइते भन्छन्ः अप्ठ्यारो बाटोमा गाडी ओभरलोल्ड हुँदा जिप पल्टियो
मैनामैनी दुर्घटनाका घाइते भन्छन्ः अप्ठ्यारो बाटोमा गाडी ओभरलोल्ड हुँदा जिप पल्टियो धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ज २५९३ नम्बरको जिप बिहीबार विहान १०ः३० बजे आसपासमा भएको दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो
त्रिसुलीमा बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु 
त्रिसुलीमा बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु  गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ
पोखराबाट पाल्पा जादै गरेको बस भिमादमा दुर्घटना
पोखराबाट पाल्पा जादै गरेको बस भिमादमा दुर्घटना दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते 
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते  आठबीस नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
Weather Update