रोङ गाउँपालिकामा पहिरो खस्यो‚ मेची राजमार्ग अवरुद्ध
आइतबार, चैत १५, २०८२
मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी सवारीसाधन सञ्चालन
बिहीबार, कात्तिक २०, २०८२
मुग्लिन–नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ । सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ बिहीबार (कात्तिक २०) साँझ ५:१० बजे सुक्खा पहिरो खसेको थियो ।
पहिरोमा पुरिएकी विदेशी पर्यटक चार दिनदेखि बेपत्ता
सोमबार, कात्तिक १७, २०८२
मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीय क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


