Odapalika - The Fourth Estate - चौथो अंग
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् । 
प्रधानमन्त्रीका सचिवालयका १४ जनाको जागिर गयो, अब ६ जनामात्रै बाँकी
प्रधानमन्त्रीका सचिवालयका १४ जनाको जागिर गयो, अब ६ जनामात्रै बाँकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन् । जेनजी युवाहरूको मागअनुसार सचिवालय कटौती गरिएको जनाइएको छ । 
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् । 
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन् ।
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्उ ।
Weather Update