सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी वर्षा‚ अन्य स्थानमा कस्तो ?
बुधबार, माघ १४, २०८२
अत्यधिक चिसोले गरिब, मजदुर वर्ग बढी मारमा
मंगलबार, पुस २२, २०८२
चिसो हावासँगै लगातारको कठ्याङ्ग्रिने जाडोले दैनिक काम गरेर बिहान, बेलुकाको छाक टार्ने गरिब वर्गहरूको जनजीवन प्रभावित भएको हो ।बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरको कारण जाडो बढेपछि उनीहरूको जनजीवन कष्टकर भएको छ।
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आइतबार, पुस १३, २०८२
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए।
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
शनिबार, पुस १२, २०८२
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए।
जाडो बढेसँगै ताप्लेजुङका हिमाली पालिका सुनसान
सोमबार, पुस ७, २०८२
शेर्पाका अनुसार तोक्पेगोलामा सामान्य अवस्थामा सात परिवार बसोबास गर्छन्, तर अहिले सबै घर रित्तो छन् । घुन्सा, फलेलगायत माथिल्लो भेगमा बसोबास गर्ने र पशुपालन गर्ने मानिसहरू औलतर्फ झरेका बताउँदै उनले सो क्षेत्रमा करिब ४०–४५ परिवार बसोबास गर्ने जानकारी दिए। सो क्षेत्रका पनि आधाजसो परिवार मङ्सिर अन्तिमदेखि नै घरमा ताल्चा लाएर...

