म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा दिइने, मालपोत कार्यालयहरुलाई गरियो पत्राचार
म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा दिइने, मालपोत कार्यालयहरुलाई गरियो पत्राचार भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ।
स्थानीय सरकारले भूमि व्यवस्थापनको काम गर्न थप १३ कर्मचारी, ८ कम्प्युटर, १० थान दर्ता किताब र ५ कोठा चाहिने
स्थानीय सरकारले भूमि व्यवस्थापनको काम गर्न थप १३ कर्मचारी, ८ कम्प्युटर, १० थान दर्ता किताब र ५ कोठा चाहिने मन्त्रालयले तोकेको न्यूनतम पूर्वाधार तयार भएपछि सम्बन्धित स्थानीय सरकारले मन्त्रालयको भूमि व्यवस्थापन शाखामा इमेल गर्नुपर्ने र त्यसपछि मात्रै सेवा सुरु गर्ने प्रक्रिया अघि बढ्ने मन्त्रालयको भनाइ छ ।
Weather Update