आफैंले काखमा लिएका यामालसँग कस्तो होला मेस्सीको भिडन्त ?
आइतबार, साउन ३, २०८३
मेस्सीको कीर्तिमानी ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाको शानदार सुरुवात
बुधबार, असार ३, २०८३
कप्तान लियोनल मेस्सीले कीर्तिमानी ह्याट्रिक गरेसँगै साबिक विजेता अर्जेन्टिनाले विश्वकपमा शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अफ्रिकी देश अल्जेरियामाथि ३–० को जित निकालेको हो ।


