निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग
सोमबार, साउन २५, २०८३
२ वर्ष जेल जान लागेका मिनबहादुरले ३४ करोड देलान् भन्ने आशमा एनआरएनए
शुक्रबार, फागुन ११, २०८०
अदालतले गुरुङलाई ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।
एनआरएनए फुट्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई फाइदा !
आइतबार, कात्तिक १९, २०८०
निर्वाचित अध्यक्ष डा. बद्री केसी र सो निर्वाचनमा धाधली भएको आरोप लगाउँदै अध्यक्ष घोषणा गरिएका आरके शर्मा पक्षले राहतमा प्रतिस्पर्धा गरेपछि भूकम्प पीडितलाई फाइदा भएको हो ।
एनआरएनए सम्मेलन आजबाट, नेतृत्व चुन्न अनलाइन भोटिङ
मंगलबार, असोज ३०, २०८०
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ
अध्यक्ष बन्न मात्रै होइन, योजनासहित काम गर्ने बाचा लिएर आएको छुः शर्मा
बिहीबार, असोज ११, २०८०
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।


