वीरगञ्जमा ३६ घण्टादेखि निषेधाज्ञा, खुकुलो बनाउँदै प्रशासन
वीरगञ्जमा ३६ घण्टादेखि निषेधाज्ञा, खुकुलो बनाउँदै प्रशासन वीरगञ्ज जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध एमाले भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसार्यले ७ मंसिरबाट गर्ने भनिएको आन्दोलन लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ
Weather Update