बुढानीलकण्ठका मेयर सहित ३ वडाअध्यक्षलाई तत्काल पक्राउ गर्न अदालतको आदेश, १ महिना कैद
                        सोमबार, जेठ १४, २०८१
                    
                
                        
                    
                        
                                निजी स्कुललाई नगरपालिकाको निर्देशनः भर्ना शुल्क नलिनू, लोगो राखेर कपी नबेच्नू 
                            
                         आइतबार, वैशाख ९, २०८१
                        
                        
                            बुढानीलकण्ठ नगरपालिकाले नयाँ भर्ना हुन आउनेबाहेकका विद्यार्थीलाई भर्नाका नाममा कुनैपनि शुल्क नलिन निर्देशन दिएको छ
                    
                
                        
                    
                        
                                बुढानीलकण्ठभित्रका स्कुलको मासिक शुल्क २६ सयदेखि ७ हजारसम्म 
                            
                         आइतबार, चैत २५, २०८०
                        
                        
                            बुढानीलकण्ठ नगरपालिकाले बैशाखबाट सुरु हुने शैक्षिक सत्रका लागि मासिक शुल्क निर्धारण गरेको छ
                    
                
                        
                    
                        
                                बुढानीलकण्ठमा बिरालो पाल्नुभएको छ ? दर्ता गराइहाल्नू 
                            
                         आइतबार, चैत २५, २०८०
                        
                        
                            ढानीलकण्ठ नगरपालिकाले घरमा पालेका कुकुर र विरालोलाई अनिवार्य नगरपालिकामा दर्ता गराउन आह्वान गरेको छ
                    
                
                        
                    
                        
                                बुढानीलकण्ठ नगरपालिकाले माग्यो सफाईकर्मीदेखि अस्पताल निर्देशकसम्म, कसरी दिने आवेदन
                            
                         शुक्रबार, माघ १२, २०८०
                        
                        
                            नवौँ तहमा अस्पताल निर्देशक, आठौँ तहमा मेडिकल अधिकृत, पाचौँ तहमा ल्याब टेक्लिसियन र तहविहीन सरसफाईकर्मी एक/एक जना माग गरिएको छ
                    
                
                        
                    
                        
                                दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने
                            
                         बुधबार, मंसिर २०, २०८०
                        
                        
                            सूचना अनुसार बिदा स्वीकृृत नगराई लगातार अनुपस्थित रहेको भन्दै उनीहरुलाई १५ दिनभित्र हारिज हुन निर्देशन दिएको हो
                    
                

                    
                    