स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, डिजिटल प्रणालीमा थप सुधार
आइतबार, असोज १८, २०८३
स्वास्थ्य बीमा बोर्डले परिवर्तन गर्यो सुविधा थैलीको दर, निजी अस्पतालबाट सेवा नपाइने
बुधबार, जेठ १३, २०८३
मल्लले स्वास्थ्य बोर्डको वित्तीय अवस्था, दायित्व स्वास्थ्य सेवा उपयोगको दर हेरेर दर निर्धारण गरिएको बताए । बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दररेट परिमार्जन गरिएको उनको भनाइ छ ।
कसरी सुधार्न सकिन्छ स्वास्थ्य बीमा बोर्डको वित्तीय स्वास्थ्य ?
शनिबार, माघ २४, २०८२
संविधानले समाजवाद उन्मुख भनेको देशका नागरिकले आफ्नोसमेत सहभागितामा सहज स्वास्थ्य सेवा पाउनै पर्छ । त्यसको लागि स्वास्थ्य बिमा बोर्डलाई सुधार्नै पर्छ । वित्तीय रुपमा खुट्टा टेकाउनै पर्छ ।
साउन १ गतेदेखि स्वास्थ्य बीमामा रेफर नचाहिने भएको हो ?
सोमबार, असार १६, २०८२
स्वास्थ्य बीमा बोर्डले अबदेखि भने सरकारी अस्पताललाई मात्रै प्रथम सेवा विन्दु मान्ने भनेर व्यवस्था गरेको हो । आगामी साउन १ गतेदेखि लागू हुने भनेको यही व्यवस्था हो ।
सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भयौँ : बोर्ड अध्यक्ष बसौला
मंगलबार, कात्तिक २०, २०८१
सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरु वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् ।
माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै
बिहीबार, पुस २६, २०८०
सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट लागू गर्न बोर्डले अपिल समेत गरेको छ
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ?
मंगलबार, पुस ३, २०८०
काठमाडौँ उपत्यकाका ३ स्थानीय तह बाहेक देशभर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने
शुक्रबार, मंसिर २९, २०८०
बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने व्यवस्था गरेको छ

