स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्हरु
                         मंगलबार, कात्तिक २०, २०८१
                        
                    
                
                        
                    
                        
                                राजनीतिक सन्तुलनको अभावमा मनमौजी बन्दै महोत्तरीका स्थानीय तह
                            
                         बिहीबार, कात्तिक १५, २०८१
                        
                        
                            भनिन्छ, स्थानीय सरकारलाई सही दिशा निर्देश गर्न सबै पक्षको भूमिका महत्त्वपूर्ण रहन्छ । तर, दलीय खबरदारीविनाको सरकार रहयो भने के हुन्छ होला ? यो थाहा पाउन महोत्तरीका स्थानीय तहलाई हेरे पुग्छ ।
                    
                
                        
                    
                        
                                गौशाला नगरपालिकामा नियमविपरीत रकम निकासा, लाखौँ राजस्व गुमाउँदै
                            
                         सोमबार, असोज १४, २०८१
                        
                        
                            नगरको राजस्वमा नै गम्भीर असर पुर्याउने अन्य ठेकेदारहरुलाई पनि नगरले उन्मुक्ति दिएको तथ्यहरु फेला परेका छन् । विभिन्न गैरसरकारी संस्थाहरुलाई त सामाजिक सचेतना प्रवाह गर्ने उद्देश्यले दिएको लाखाैँ रुपैयाँमा नियमविपरीत भुक्तानी दिएको देखिएको छ  ।
                    
                
                        
                    
                        
                                मुर्रा भैँसी ल्याउँदा ट्रोल बनेका मेयर अहिले दंग, बर्दिवास उत्पादनको हब बन्दै 
                            
                         आइतबार, असोज ६, २०८१
                        
                        
                            बर्दिवास नगरपालिकाका तत्कालीन मेयर विदुर कार्कीले तीन वर्षअघि भारतको हरियाणबाट मुर्रा जातको ११ राँगा लिएर आउँदा उनी ट्रोल बने ।  
                    
                
                        
                    
                        
                                रहस्य बन्दै वडा अध्यक्षको मृत्यु, छानबिन गर्न माग
                            
                         शुक्रबार, भदौ १४, २०८१
                        
                        
                            महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेका रामगोपालपुर नगरपालिका वडा २ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु रहस्मय बन्दै गएको छ । 
                    
                
                        
                    
                        
                                बर्दिबासको १२ हजार वर्ष पुरानो हतियार कारखानाले यसरी पाउँदै छ पुनर्जीवन 
                            
                         बिहीबार, साउन २४, २०८१
                        
                        
                            सन् १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरूको विषयहरूमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन । जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आइन्, तब नेपालका पुरातात्त्विक गौरवहरूबारे चासो राखियो ।
                    
                
                        
                    
                        
                                राजनीति दलको निष्कर्ष– स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख
                            
                         मंगलबार, साउन १५, २०८१
                        
                        
                            महोत्तरीको बर्दिवास नगरपालिकाका स्थानीय राजनीति दलहरूले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् ।
                    
                
                        
                    
                        
                                अदालतको आदेशविपरीत गौशालामा सर्वसाधारणको घरटहरामा डोजर 
                            
                         आइतबार, साउन ६, २०८१
                        
                        
                            महोत्तरीको गौशाला नगरपालिकाले विद्यालयको जग्गा अतिक्रमित भएको भन्दै घर, टहरा भत्काएको विषय विवादित बनेको छ । बर्षौंदेखि भोगचलन गर्दै आएका भोला सहनी, चन्दर सहनी र बिन्देश्वर सहनीको घर नगरपालिकाले भत्काएपछि विवाद उत्कर्षमा पुगेको हो ।
                    
                
                        
                    
                        
                                यी प्रशासकीय अधिकृतः जहाँ जान्छन् बद्नाम हुन्छन् 
                            
                         मंगलबार, साउन १, २०८१
                        
                        
                            जोशी जाँहा गए पनि विवादित र कलंकित बनेको कुनै ठाउँ छैन । जसको कारण छोटो समयमा धेरै कार्यालयबाट लखेटिएका प्रसस्त उदाहरण छन्
                    
                
                        
                    
                        
                                गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने 
                            
                         आइतबार, असार २३, २०८१
                        
                        
                            महोत्तरीको गौशाला नगरपालिकाले प्रक्रिया विपरित आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेको भन्दै उच्च अदालत जनकपुरले कार्यान्वयनमा रोक लगाइदिएको छ
                    
                
                        
                    
                        
                                गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै 
                            
                         आइतबार, असार १६, २०८१
                        
                        
                            पर्यटन शीर्षकमा रहेको  बजेटलाई रकमान्तर गरी ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने निर्णय नगर कार्यपालिका बैठक र नगरसभावाट पास गरेको बिषयको वैधानिकतालाई  लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधिलाई वयान लिइरहेको छ
                    
                
                        
                    
                        
                                बर्दिबास नगरपालिकाले चिया खाजामै सक्योे ८ प्रतिशत बजेट, इन्धनदेखि कर्मचारी भर्नासम्ममा प्रश्न 
                            
                         बुधबार, असार ५, २०८१
                        
                        
                            विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ । जुन कुल आन्तरिक आय मध्येको ३५.९६ प्रतिशत हो । पदाधिकारी सुविधामा मात्र १ करोड ३० लाख ७० हजार खर्च
                    
                
                        
                    
                        
                                प्रशासनकै मिलेमतोमा भंगाहा नगरपालिकामा नदीजन्य पदार्थको दोहन 
                            
                         शुक्रबार, चैत ३०, २०८०
                        
                        
                            क्रसरहरुले नै रातिराति अवैध उत्खनन् गर्ने गरेको र केही ट्याक्टर धनीसमेत उत्खननमा सहभागी हुने गरेको स्थानीयको दाबी छ
                    
                
