नेमकिपाको आठौँँ महाधिवेशन उद्घाटन आज
शुक्रबार, फागुन १६, २०८१
राष्ट्रपति कार्यालयमा आज दिनभर बिजुली नबल्ने, यस्तो छ कारण
शुक्रबार, फागुन १६, २०८१
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
मौसम विभाग भन्छः पानी परिरहेको छ, पर्छ र हिउँ पनि पर्छ
शुक्रबार, फागुन १६, २०८१
आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ
अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान
बिहीबार, फागुन १५, २०८१
स्थानीय तहको पूर्वाधार, सुशासन र पर्यावरणका परियोजनाबाट अमेरिकी सहयोग संस्था युएसएआइडीले हात झिके पनि बेलायत सरकारले भने स्थानीय तहमा आफ्ना कार्यक्रम निरन्तर गर्ने भएको छ
उच्च पहाडी र हिमाली क्षेत्रका ६२ स्थानीय तहले पाए आर्थिक सशक्तिकरणका लागि बजेट, कसलाई कति ?
बिहीबार, फागुन १५, २०८१
संघीय सरकारले सूदुरपश्चिम र कर्णाली प्रदेशभित्रका उच्च पहाडी तथा हिमाली जिल्लाका ६२ वटा स्थानीय तहले स्वरोजगार तथा आर्थिक सशक्तिकरणका लागि बजेट पाएका छन्
राप्ती गाउँपालिकाले भन्यो– ५ भाले पाल्नू ५०० रुपैयाँ लानू
बिहीबार, फागुन १५, २०८१
दाङको राप्ती गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रति भाले बरावर एक सय रुपैयाा अनुदान उपलव्ध गराउने भएको छ
ट्रम्प घोषणाका कारण ‘गर्भमै तुहिए’ स्थानीय तहका यी २ कार्यक्रम
बिहीबार, फागुन १५, २०८१
अमेरिकी विदेशी सहायता सम्वन्धी संस्था युएसएआइडीका परियोजनाको भविष्य अनिश्चित बनेसँगै स्थानीय तहमा संचालन हुन लागेका २ वटा कार्यक्रमहरु गर्भमै तुहिने खतरा बढेको छ
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन
बिहीबार, फागुन १५, २०८१
धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार शाहले विदेश नगरपालिकाले जारी गर्ने डिजेल र पेट्रोलको कुपन रोकिदिएका छन्
काठमाडौँ महानगरपालिकाले २ दिने शैक्षिक मेला गर्दै, यस्ता छन् आकर्षण
बिहीबार, फागुन १५, २०८१
विद्यालय शिक्षालाई बैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको
पाल्पाका ८ वटै स्थानीय तहमा आज सार्वजनिक बिदा
बिहीबार, फागुन १५, २०८१
गर एकता दिवस मनाउन भन्दै पालापाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा घोषणा गरेका छन् ।
मगर दिवसकाे अवसरमा नवलपरासीका ८ स्थानीय तहमा सार्वजनिक बिदा
बिहीबार, फागुन १५, २०८१
समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्
श्रम सम्बन्धी फैसलामा चुकेका सपना, तिलप्रसाद र विनोद श्रीमान्
बुधबार, फागुन १४, २०८१
न्यायाधीश शर्मा संलग्न इजलासले पठाएको सो मुद्दा हेर्नको लागि गठन गरिएको बृहत पूर्ण इजलासमा न्यायाधीश शर्मा पनि सहभागी भए । न्यायाधीश शर्मा सो इजलासमा सहभागी मात्रै भएनन्, उनैले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लाग्दैन भनेर फैसला नै लेखे ।
७० करोड तिरेपछि पाइने भयो अमेरिकी ‘नागरिकता’
बुधबार, फागुन १४, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख अमेरिकी डलर (करिव ७० लाख रुपैयाँ) तिर्नेलाई अमेरिकी नागरिकता सरहको कार्ड दिने भएका छन्

