आज यी क्षेत्रमा पर्नसक्छ पानी 
                         बुधबार, फागुन १४, २०८१
                        
                    
                
                        
                    
                        
                                कर्णाली प्रदेशले शिक्षाका लागि स्थानीय तहलाई दियो ९१ लाख बजेट 
                            
                         बुधबार, फागुन १४, २०८१
                        
                        
                            कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ‘नमूना विद्यालय कार्यक्रम’ सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने भएको छ । 
                    
                
                        
                    
                        
                                आज महाशिवरात्रि, देशभरका शिवालयमा भक्तजनको भीड
                            
                         बुधबार, फागुन १४, २०८१
                        
                        
                            भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ
                    
                
                        
                    
                        
                                १३ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र जिम्मेवारी हेरफेर, को कहाँ पुगे ? 
                            
                         मंगलबार, फागुन १३, २०८१
                        
                        
                            घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र जिम्मेवारी हेरफेर गरेको छ ।  २ जना शाखा अधिकृतको भने सरुवा गरेको छ
                    
                
                        
                    
                        
                                इलामका जनताले अब सुर्योदय नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन पाउने 
                            
                         मंगलबार, फागुन १३, २०८१
                        
                        
                            इलामको सूर्योदय नगरपालिकाले पालिकामै राष्ट्रिय परिचयपत्रको बनाउन पाउने गरी सुविधा विस्तार गरेको छ ।
                    
                
                        
                    
                        
                                विदेहका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमण र नाराबाजीबारे संसदमा बहस, के भने सांसदले ? 
                            
                         मंगलबार, फागुन १३, २०८१
                        
                        
                            जनमत पार्टीकी सांसद अनिता दोबीले अदालतको आदेशविपरित कर्मचारी र जनप्रतिनिधिले नै कार्यालय प्रवेश गर्न नदिएको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन्
                    
                
                        
                    
                        
                                छात्रवृत्तिमा पढ्ने विद्यार्थी खोज्दै प्रधानमन्त्रीको विज्ञापन, कहाँ गए विद्यार्थी ? 
                            
                         मंगलबार, फागुन १३, २०८१
                        
                        
                            प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीको कोटा नपुगेको भन्दै फेसवुकमार्फत आवेदन दिन आग्रह गरेका छन्
                    
                
                        
                    
                        
                                वाल संरक्षणका लागि महानगरको पहल, प्रहरीसँग सहकार्य सुरु 
                            
                         मंगलबार, फागुन १३, २०८१
                        
                        
                            उनले महानगरपालिका र नेपाल प्रहरीका बिचमा समन्वय गर्नु पर्ने काम धेरै छन् । बाल संरक्षणका कामबाट आपसी कार्यक्रम स्थापित गर्न आग्ह गरिन्
                    
                
                        
                    
                        
                                प्रतिनिधिसभा छिर्दै आमसञ्चार विधेयक, यस्ता छन् आजको कार्यसूची 
                            
                         मंगलबार, फागुन १३, २०८१
                        
                        
                            सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ
                    
                
                        
                    
                        
                                नेपालको मौसममा स्थानीय बायुको प्रभाव, आकाश धुम्मिने मात्र 
                            
                         मंगलबार, फागुन १३, २०८१
                        
                        
                            जल तथा मौसम विज्ञान विभागले अहिले नेपालमा नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।यो प्रभावका कारण आज देशका केही भूभागमा मौसममा सामान्य बदली र हिमपातको सम्भावना छ
                    
                
                        
                    
                        
                                शिवराज नगरपालिकाको अफरः रुख रोप्नू पैसा लानू 
                            
                         सोमबार, फागुन १२, २०८१
                        
                        
                            कपिलवस्तुको शिबराज नगरपाकिलाले निजी तथा सामुदायिक बनमा बृक्षारोपण गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको छ
                    
                
                        
                    
                        
                                कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत
                            
                         सोमबार, फागुन १२, २०८१
                        
                        
                            धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय प्रवेशमा रोक लगाएका छन्
                    
                
                        
                    
                        
                                मेलमिलापबाहेक स्थानीय निकाय र स्थानीय तहले पाएको न्यायिक अधिकार समान,  यस्ताे छ सूची 
                            
                         सोमबार, फागुन १२, २०८१
                        
                        
                            मेलमिलापको अधिकारबाहेक साविकको स्थानीय निकाय र हालको स्थानीय तहले पाएका न्यायिक अधिकारहरु समान देखिएका छन् । 
                    
                