अमेरिकाले डिपोर्ट गरेका अवैध आप्रवासीलाई यसरी व्यवस्थापन गर्दैछन् मेक्सिकोका स्थानीय सरकार 
                         आइतबार, फागुन ११, २०८१
                        
                    
                
                        
                    
                        
                                जिरीमा टोनी हागेनले सात दशक पहिले खिचेका फोटो ‘उहिलेको नेपाल’ प्रदर्शनी
                            
                         आइतबार, फागुन ११, २०८१
                        
                        
                            हाडजोर्नी विशेषज्ञ समेत रहेकी डा. क्याट्रिन ह्यागेन फागुन १३ र १४ गते जीरी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी रहनेछिन् ।
                    
                
                        
                    
                        
                                १० मिलियन डलर अपचलन अभियोग लागेका न्युयोर्कका मेयर पदबहाली भएका हुन् ?, के भन्छ ट्रम्प प्रशासन ?
                            
                         आइतबार, फागुन ११, २०८१
                        
                        
                            न्यूयोर्क सहरका मेयर एरिक एडम्समाथि भ्रष्टाचार र ठगीको आरोप लागेको थियो छ। सन् २०२४ सेप्टेम्बरमा उनलाई अनुचितरुपमा १० मिलियन डलर लिएको आरोप छ
                    
                
                        
                    
                        
                                रोटरी काठमाण्डौ हेरिटेज र रोटरी चेन्नई मेराकीबीच भागिनी क्लब सम्झौता 
                            
                         आइतबार, फागुन ११, २०८१
                        
                        
                            रोटरी क्लब अफ चेन्नई मेराकीका ३ जना सदस्यहरु १४ फेब्रुुअरीमा भारतको चेन्नईदेखि बातावरण सम्बन्धि जनचेतना जगाउने उदेश्यका साथ प्लान्टेशन ड्राईभको नारा लिएर नेपाल भ्रमणमा आउने क्रममा रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजले पनि वातावरण संरक्षणलाई प्राथमिकतामा राखेकोले दुई क्लबहरुबीच भागिनी क्लब सम्झौता सम्पन्न भएको हो ।
                    
                
                        
                    
                        
                                ५ श्रष्टालाई काठमाडौँ वडा २२ को सम्मान 
                            
                         आइतबार, फागुन ११, २०८१
                        
                        
                            काठमाडौँ महानगरपालिकाको वडा नं. २२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्धनमा योगदान गर्ने ५ जनाका साहित्यकारहरुलाई सम्मान गरेको छ
                    
                
                        
                    
                        
                                काठमाडौँ महानगरको आयोजनामा स्वयम्भु महोत्सव, यस्ता छन् आकर्षण 
                            
                         आइतबार, फागुन ११, २०८१
                        
                        
                            स्थानीय पहिचान र सम्भावना प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौँ महानगरपालिका वडा नं १५ को आयोजनामा प्रथम ‘स्वयम्भू महोत्सव’ सुरु भएको छ
                    
                
                        
                    
                        
                                कोशीमा पानी पर्ने सम्भावना, अन्यत्र यस्तो छ मौसमको अवस्था 
                            
                         आइतबार, फागुन ११, २०८१
                        
                        
                            आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ  
                    
                
                        
                                गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा वाग्मती सफाइ
                            
                         आइतबार, फागुन ११, २०८१
                        
                        
                            प्रदूषित हुन थालेपछि वाग्मती सफाइ महाअभियानले शनिबार गोकर्णेश्वर महादेव मन्दिरमुनिको बाँधस्थलमा सफाइ गरेको छ ।
                    
                
                        
                    
                        
                                ताप्लेजुङका स्थानीयले राजेन्द्र महतोलाई देखाए कालो झण्डा, सद्भाव भाँडेको आरोप 
                            
                         शनिबार, फागुन १०, २०८१
                        
                        
                            नो केवलकार समूहले आयोजना गरेकये पदयात्रामा सहभागी भएर फर्कने क्रममा उनलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका हुन् ।
                    
                
                        
                    
                        
                                माओवादी केन्द्रले देशभरका स्थानीय जनप्रतिनिधिको भेला गर्ने, यी विषयमा हुँदैछ छलफल  
                            
                         शुक्रबार, फागुन ९, २०८१
                        
                        
                            नेकपा माओवादी केन्द्रले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्र्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ
                    
                
                        
                    
                        
                                संघीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन
                            
                         शुक्रबार, फागुन ९, २०८१
                        
                        
                            संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ
                    
                
                        
                    
                        
                                मेयरका छोराको कुटाइ खाएका विदेह नगरपालिकाका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश 
                            
                         शुक्रबार, फागुन ९, २०८१
                        
                        
                            विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए
                    
                
                        
                    
                        
                                निसीखोला गाउँपालिका ४ दिनदेखि अन्धकारमा, भएको के हो ? 
                            
                         शुक्रबार, फागुन ९, २०८१
                        
                        
                            बागलुङको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ
                    
                

                    
                    