कागेश्वरी मनोहरा नगरपालिकाले प्रहरीलाई दियो डीएसएल क्यामेरा
                         बुधबार, फागुन ७, २०८१
                        
                    
                
                        
                    
                        
                                नासुको बढुवामा बिभेद, अदालतको फैसला मान्न निजामती कर्मचारी संगठनको माग
                            
                         बुधबार, फागुन ७, २०८१
                        
                        
                            नेपाल निजामती कर्मचारी संगठनले नायव सुव्वाबाट अधिकृतमा बढुवा हुने कर्मचारीको संख्या निर्धारणमा विभेद गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण गरायाे
                    
                
                        
                    
                        
                                केवलकार बनाउन माग गर्दै फुङलिङ नगरपालिकामा स्थानीयको प्रदर्शन 
                            
                         बुधबार, फागुन ७, २०८१
                        
                        
                            ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ
                    
                
                        
                    
                        
                                देशभरकाे मौसम सामान्य, तराईमा कस्तो छ अवस्था ? 
                            
                         बुधबार, फागुन ७, २०८१
                        
                        
                            आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा  रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ
                    
                
                        
                    
                        
                                आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा
                            
                         बुधबार, फागुन ७, २०८१
                        
                        
                            आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ ७५३ वटै स्थानीय तहसहित देशभर  विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ
                    
                
                        
                    
                        
                                सगरमाथा पुगेको युवन्तिकाको झुटको श्रृङ्खला चितवन जिल्ला अदालत पुगेर सकियो
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            अदालतले नै उहाँ (युवन्तिका) को नागरिकता खारेज गरेपछि अब हामी उहाँलाई पदबाट बर्खास्त गर्छाैं,’ अध्यक्ष बरालले वडापालिकासँग भने ।
                    
                
                        
                    
                        
                                सचिव कुट्ने बन्दीपुरका वडाध्यक्ष १० दिन थुनामा 
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            वडा सचिवमाथि आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ
                    
                
                        
                    
                        
                                कर्मचारी आक्रमणको विरोधमा देशभरका स्थानीय तह कर्मचारी आन्दोलित, अधिकांश पालिकामा पेनडाउन 
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            वडासचिव र शाखा अधिकृतमाथि जनप्रतिनिधिबाट हातपात भएको भन्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित बनेका छन्
                    
                
                        
                    
                        
                                ‘केपी ओलीको छोरी’ युवन्तिकाको नागरिकता झुटो, अदालतले सुनायो यस्तो फैसला  
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेलको इजलासले मंगलवार (आज) युवन्तिका तामाङ भनिने युवन्तिका राईले झुटो विवरण दिएर नागरिकता बनाएको ठहर गरको हो
                    
                
                        
                    
                        
                                स्थानीय जनप्रतिनिधिको राष्ट्रिय अराजकता, कर्मचारीमाथि किन बढिरहेको छ आक्रमण ?
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            जनप्रतिनिधिले राम्रो गर्न नपाएको कारण कर्मचारीमाथि आक्रमण भएको होइन, घुस खान नपाएको कारण, लुट्न नपाएको कारण, मनपरी गर्न नपाएको कारण, कानुन मिच्न नपाएको कारण कर्मचारीमाथि आक्रमण भएको छ । यो गुण्डाराज हो ।
                    
                
                        
                    
                        
                                बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माण गर्न अर्थ मन्त्रालयको सहमति 
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            अर्थ मन्त्रालयले गत असोज दोस्रो साताको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ
                    
                
                        
                    
                        
                                राप्ती गाउँपालिकाका सबै वडासचिव आन्दोलनमा, यस्तो छ कारण 
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            वडासचिव र शाखा अधिकृतमाथि जनप्रतिनिधिबाट हातपात भएको भन्दै दाङको राप्ती गाउँपालिकाका ९ वटै वडाका सचिवहरु आजबाट काम छाडेर आन्दोलनमा उत्रिएका छन्
                    
                
                        
                    
                        
                                अधिकृत र सचिव कुट्ने वडाध्यक्षमाथि संसदमा उठ्यो प्रश्न
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            राष्ट्रिय सभाका सदस्यले बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष र रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्षलाई कारवाही गर्न माग गरेका छन्
                    
                
