दरवारमार्गमा जस्तै ३३ हजार वर्गमिटर फुटपाथ चम्काउने यस्तो छ काठमाडाैँ महानगरको योजना 
                         शुक्रबार, फागुन ९, २०८१
                        
                    
                
                        
                    
                        
                                आज दिनभरको मौसमबारे यस्तो छ मौसम विभागको भनाइ 
                            
                         शुक्रबार, फागुन ९, २०८१
                        
                        
                            जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । यो प्रभावका कारण देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ
                    
                
                        
                    
                        
                                २०८२ सालमा कहिले–कहिले छ विवाह र ब्रतबन्ध, पास्नी, घर सर्ने, मुठी लिने, न्वागी खाने र पसल थाप्ने साइत ?
                            
                         बिहीबार, फागुन ८, २०८१
                        
                        
                            २०८२ सालमा ब्रतन्धका ८ वटा साइत छन् । विवाहका लागि ३९ दिन साइत जुरेको छ ।
                    
                
                        
                    
                        
                                स्थानीय तहका कर्मचारीको सुरक्षा माग्दै प्रधानमन्त्री कार्यालय पुगे कर्मचारी 
                            
                         बिहीबार, फागुन ८, २०८१
                        
                        
                            गठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको टोलीले मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र समेत बुझाएको छ ।
                    
                
                        
                    
                        
                                काठमाडौँमा आदियोगी महादेवको रथयात्रा
                            
                         बिहीबार, फागुन ८, २०८१
                        
                        
                            महाशिवरात्रि नजिकिँदै गर्दा काठमाडौंमा आदियोगी महादेवको रथयात्रा सुरु भएको छ
                    
                
                        
                    
                        
                                जुम्लाका ८ वटा स्थानीय तहका १२ वटा वडा वालविवाह मुक्त घोषणा
                            
                         बिहीबार, फागुन ८, २०८१
                        
                        
                            जुम्लाका ८ वटा वटा स्थानीय तहका १२ वटा वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । जुम्लाका ८ स्थानीय तहमा गरी जम्मा ६० वटा वडा छन् ।
                    
                
                        
                    
                        
                                काठमाडौँ महानगरको स्वमूल्यांकनः शासकीय प्रबन्धमा सबैभन्दा राम्रो, कमजोर छ सहकार्य र समन्वय
                            
                         बिहीबार, फागुन ८, २०८१
                        
                        
                            स्थानीय तहहरु आफैले आफैलाई नम्बर दिएर मूल्यांकन गर्ने लिजामा काठमाडौँ महानगरले आफैलाई १०० मा ८१.३४ प्रतिशत अंक दिएको छ ।
                    
                
                        
                    
                        
                                संविधानसभा सदस्य सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले दियो शोक विदा
                            
                         बिहीबार, फागुन ८, २०८१
                        
                        
                            मण्डनदेउपुर नगरपालिका–७ मा जन्मेका विदुर सापकोटाको निधन भएको शोकमा नगरपालिकाले सार्वजनिक विदा दिएको हो । सापकोटा संविधानसभा सदस्य हुन् ।
                    
                
                        
                    
                        
                                सर्वाेच्चको अनौठो व्याख्याः बैंकका कर्मचारीलाई भन्यो–बोनस खाउ, ट्रेड युनियन अधिकार नखोज
                            
                         बिहीबार, फागुन ८, २०८१
                        
                        
                            सर्वोच्च अदालतले बैँक तथा बित्तीय क्षेत्रमा कार्यरत श्रमिकलाई सेवाबाट हटाउँदा श्रम ऐन आकर्षित नहुने फैसला गरे पनि बैँकका कर्मचारीले बोनस भने श्रम ऐन अनुसार नै खान पाउने अनौठो व्याख्या गरेको छ
                    
                
                        
                    
                        
                                ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना, यी क्षेत्रमा हुनसक्छ हिमपात 
                            
                         बिहीबार, फागुन ८, २०८१
                        
                        
                            आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ
                    
                
                        
                    
                        
                                आत्मनिर्भरको बाटोमा स्थानीय तहः भुम्लुले गुन्द्रुक बेच्ने, मण्डनदेउपुरले मही 
                            
                         बुधबार, फागुन ७, २०८१
                        
                        
                            गाउँपालिकाले कृषकहरुबाट प्रतिकेजी २५ रुपैयाँमा साग खरिद गरेर गुन्द्रुक बनाउने योजना अघि सारेको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिए
                    
                
                        
                    
                        
                                सांसदको मोवाइलमा ‘नासुका आँशु’, कसको फोनमा के आयो सन्देश ? 
                            
                         बुधबार, फागुन ७, २०८१
                        
                        
                            प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा शुसासन समितिका २७ जना सदस्यहरुको मोवाइलमा सोमबारदेखि एकनासको सन्देश आइरहेको छ
                    
                
                        
                    
                        
                                कागेश्वरी मनोहरा नगरपालिकाले प्रहरीलाई दियो डीएसएल क्यामेरा
                            
                         बुधबार, फागुन ७, २०८१
                        
                        
                            कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा सहयोग गरेको छ
                    
                
