स्थानीय आर्थिक विकासमा काठमाडौँका स्थानीय तह नैै  कमजोर, १० पालिकाको प्रगति आधाभन्दा कम 
                         मंगलबार, फागुन ६, २०८१
                        
                    
                
                        
                                स्थानीय आर्थिक विकासमा बबइ गाउँपालिका उत्कृष्ट, यी हुन् अब्बल १० स्थानीय तह 
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            मूल्यांकनमा बबइ देशभरमा उत्कृष्ट देखिएको हो । माघ मसान्तभित्रमा सबै स्थानीय तहले यो मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांश पालिकाले सार्वजनिक गरेका छैनन्
                    
                
                        
                    
                        
                                चन्द्रगिरिका प्रमुख प्रशासकीय अधिकृतको सम्मान, यस्ता छन् उनका ५० बुँदे स्मरण
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस भएकामा विशेष सम्मान गरिएको छ
                    
                
                        
                    
                        
                                काठमाडौँ महानगरपालिकाले छात्राबास नियमन र अनुगमन गर्ने 
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            काठमाडौँ महानगरपालिकाले छात्राबासहरुलाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गर्ने भएको छ
                    
                
                        
                    
                        
                                रोहिणीमा रमिताः वडाअध्यक्षले पहिला थुने, त्यसपछि कर्मचारी कुटे 
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षहरुको आन्तरिक झगडाका कारण रोहिणी गाउँपालिकाका एकजना कर्मचारी बैठक कक्षमै पिटिएका छन्
                    
                
                        
                    
                        
                                कानुन मान्दैनन् ७१० स्थानीय तह, महानगरसहितका स्थानीय सरकारले टारे माघको वाध्यात्मक डेटलाइन
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            आर्थिक विकास मूल्यांकन मात्र होइन, संस्थागत क्षमता विकास, बित्तीय सुशासन, संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवदेन तयार पार्नमा समेत यस वर्ष धेरैजसो स्थानीय तह अनुदार देखिएका छन्
                    
                
                        
                    
                        
                                ७१ जना उपसचिवको सरुवा/बढुवा हुँदा २४ नगरपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित) 
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ७१ जना उपसचिवहरुको पदस्थापन तथा सरुवा गरेको छ
                    
                
                        
                    
                        
                                काठमाडौँ महानगरले थाल्यो जिआइएस म्यापिङ,  के हो यो ? कसरी गर्छ काम ?
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            जोखिमयुक्त स्थानको पहिचान गर्न, विपद व्यवस्थापनमा पूर्व तयारी तथा प्रतिकार्य योजना गर्न, आपतकालीन अवस्था व्यवस्थापनका तयारीका लागि विपद व्यवस्थापन विभागलाई काममा मद्दत हुने महानगरको भनाइ छ । 
                    
                
                        
                    
                        
                                बित्तीय शुसासनमा ललितपुर महानगर र देउमाइ नगर उत्कृष्ट, यी हुन् शतप्रतिशत नतिजा ल्याउने ८ पालिका 
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            बित्तीय शुसासन जोमिख मूल्यांकनमा देशभरकय स्थानीय तहमध्ये ललितपुर महानगरपालिका र इलामको देउमाइ नगरपालिका उत्कृष्ट देखिएका छन्
                    
                
                        
                    
                        
                                मौसम विभागले भन्योः आज यी ४ प्रदेशमा पर्नसक्छ पानी 
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
                    
                
                        
                    
                        
                                प्रभु साहले भाँडेको माहोलबीच प्रधानमन्त्रीले दिएको उत्तर (पूर्णपाठ)
                            
                         आइतबार, फागुन ४, २०८१
                        
                        
                            प्रभु साहले भाँडेको माहोलबीच प्रधानमन्त्रीले दिएको उत्तर (पूर्णपाठ)
                    
                
                        
                    
                        
                                वर्षमानलाई कटाक्ष गर्दा संसदमा ताली, अध्यादेशबारे के भने प्रधानमन्त्रीले ? 
                            
                         आइतबार, फागुन ४, २०८१
                        
                        
                            प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओावदी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई विगतमा आफुले गरेका कामको मुल्यांकन गर्न चुनौती दिएका छन्
                    
                
                        
                    
                        
                                ५० प्रतिशत अनुदान पाएपछि झापाका ६ स्थानीय तहका कृषक प्याज खेतीमा 
                            
                         आइतबार, फागुन ४, २०८१
                        
                        
                            झापालाई प्याजमा आत्मनिर्भर बनाउन ६ वटा स्थानीय तहले अनुदानमा आधारित प्याज खेती सुरु गरेका छन्
                    
                