तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य
तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ ।
नेपालद्वारा मलेसिया पराजित
नेपालद्वारा मलेसिया पराजित नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तरराष्ट्रिय खेलमा पराजित गरेको छ ।
खोक्सिकवासीलाई निःशुल्क विद्युत्
खोक्सिकवासीलाई निःशुल्क विद्युत् जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ ।
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले  पदबहाली गरेका छन् ।
पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश
पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
Weather Update