महाविर पुनको क्षेत्रमा ८६१ म्यादी, बढी भएका बागलुङेलाई !
महाविर पुनको क्षेत्रमा ८६१ म्यादी, बढी भएका बागलुङेलाई ! जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन्
काठमाडौँको मतपत्र देशकै ठूलो, कति छन् चिन्ह ?
काठमाडौँको मतपत्र देशकै ठूलो, कति छन् चिन्ह ? निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ
सुदूरपश्चिमका ४८ प्रतिशत मतदानस्थल अति संवेदनशील
सुदूरपश्चिमका ४८ प्रतिशत मतदानस्थल अति संवेदनशील सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्धारित मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले २५ दशमलव ५१ प्रतिशत मतदानस्थल मात्रै सामान्य छन्
सञ्जालमा सुझाव माग्दै कांग्रेस महामन्त्री पौडेल, कस्तो छ जित्ने रणनीति ?
सञ्जालमा सुझाव माग्दै कांग्रेस महामन्त्री पौडेल, कस्तो छ जित्ने रणनीति ? महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझाव आह्वान गरेका हुन् । ‘आगामी पाँच वर्षका लागि काठमाडौं ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन्
१२ वर्षपछि भोट हाल्न पाउँदा कार्यकर्ता दंग, तर अझै पुगेन उम्मेदवारको ढंग  
१२ वर्षपछि भोट हाल्न पाउँदा कार्यकर्ता दंग, तर अझै पुगेन उम्मेदवारको ढंग   ४ जना उम्मेदवारबीच टक्कर रहेको क्षेत्रमा कांग्रेसका उम्मेदवारले रणनीतिक रुपमा उपस्थिति जनाउन सके यसपटक १२ वर्षपछि खोलो फर्कने कांग्रेस कार्यकर्ताको विश्वास छ
जिल्ला अदालतको जलेको यो झण्डा फेर्ने जिम्मेवारी कसको ?
जिल्ला अदालतको जलेको यो झण्डा फेर्ने जिम्मेवारी कसको ? भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा जलेका २ वटा झण्डा जिल्ला अदालत काठमाडौको झ्यालमा देखिन्छन् । ती झण्डा बबरमहलको सडकबाटै देखिन्छ ।
व्यास नगरनगरपालिकाको अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व
व्यास नगरनगरपालिकाको अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेत प्रत्यक्ष जोडेको छ । 
सहिदहरूको आकांक्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह
सहिदहरूको आकांक्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।
सहिद दिवस : विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
सहिद दिवस : विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
वाणिज्य बैंकहरूको नाफा साढे ११ प्रतिशतले बढ्यो
वाणिज्य बैंकहरूको नाफा साढे ११ प्रतिशतले बढ्यो चालु आर्थिक वर्ष २०८२ को पुस मसान्तसम्ममा नेपालका वाणिज्य बैंकहरूको समग्र खुद नाफामा सुधार देखिएको छ ।
प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही
प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ । 
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
कति पुग्यो अमेरिकी डलरको मूल्य ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
Weather Update