माओवादी बन्ने, कुम्भमेला जाने; भारतबाटै जनयुद्धको बिदा घोषणा
बिहीबार, फागुन १, २०८१
लालबन्दीका बेरोजगारलाई सय दिनको जागिर, एक महिनाको निवेदन
बिहीबार, फागुन १, २०८१
सर्लाहीको लालवन्दी नगरपालिकाले नगरभित्रका बेरोजगारहरुलाई सूचीकृत हुन अनुरोध गरेको छ
आज पानी पर्दैन, शुक्रवारबारे मौसमविद्को यस्तो छ भनाइ
बिहीबार, फागुन १, २०८१
जल तथा मौसम विज्ञान विभागले आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको छ
बेलवारी सरकारले खोस्यो अधिकृतको जिम्मेवारी, घाम ताप्नुपरेपछि १३ फागुनसम्म बिदा
बुधबार, माघ ३०, २०८१
प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले उनलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरे । कार्यपालिका बैठकले कार्यालयको गोपनियता भंग भएको अभियोग लगाएर उनलाई जिम्मेवारीबाट मुक्त गरेको उनको भनाइ छ
एनजीओलाई विपद प्राधिकरण सुम्पिन गृहमन्त्री लेखकले यसरी तयार पारे ‘प्लट’
बुधबार, माघ ३०, २०८१
‘अन्तिम ५ जनामा परेका मन्दिप सुवेदी, दिनेश प्रसाद भट्ट र धर्मराज उप्रेतीको योग्यतामा प्रसस्त कैफियत देखिन्छ । तर, उनीहरु अन्तिम ५ मा परे । यसको सोझो अर्थ के हो भने वसन्तराज अधिकारीलाई प्राधिकरणको सिइओ बनाउन अब कुनै व्यवधान छैन,’ स्रोतले भन्यो ।
माओवादीले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’, यी पालिकाले दिए सार्वजनिक बिदा
बुधबार, माघ ३०, २०८१
नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र अध्यक्षहरुले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै धमाधम सार्वजनिक विदा घोषणा गरेका छन्
निजामती सेवामा थपियो सूचना प्राविधिक समूह, संसद र स्वास्थ्यको के भयो ?
बुधबार, माघ ३०, २०८१
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती सेवामा नेपाल सूचना प्राविधिक सेवा समूह थप गर्ने निर्णय गरेको छ
वर्ल्डलिंकले मनायो सुरक्षित इन्टरनेट दिवस, सचेतनामा ध्यान दिनुपर्नेमा जोड
बुधबार, माघ ३०, २०८१
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सुरक्षित इन्टरनेट दिवस (सेफर इन्टरनेट डे) मनाएको छ
लम्कीचुहा नगरपालिकाका ‘पुरा आकाश’हरु
बुधबार, माघ ३०, २०८१
देशभरका ७५३ स्थानीय तहमध्ये दाङको लम्कीचुहा नगरपालिका भने ‘आधा होइन पुरा आकाश’ बनेको छ
तिला गाउँपालिकामा ७२ मेगावाट बिजुली उत्पादनको तयारी, प्रभावित ४ पालिकाबारे यस्तो आयो सूचना
बुधबार, माघ ३०, २०८१
नेपाल विद्युत प्राधिकरणले जुम्लाको तिला गाउँपालिकाको जावा तिला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढाएको छ
सडक सञ्जालमा जोडिए तातोपानी गाउँपालिकाका सबै वडा
बुधबार, माघ ३०, २०८१
जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका गरी ३६ गाउँबस्ती सडक सञ्जालसँग जोडिएका छन्
आजबाट सकिदै स्वस्थानी व्रत
बुधबार, माघ ३०, २०८१
आज माघ शुक्ल पूर्णिमा । आजैबाट एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ ।
मौसम अपडेटः कुन प्रदेशको कस्तो छ अवस्था ?
बुधबार, माघ ३०, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसमी प्रणाल्ीमा परेको छ ।


