Odapalika - The Fourth Estate - चौथो अंग
एमालेलाई जरिमाना बुझाउन बालेनको दोस्रो पत्र, च्यासलले देखाइदियो असली ठाउँ 
एमालेलाई जरिमाना बुझाउन बालेनको दोस्रो पत्र, च्यासलले देखाइदियो असली ठाउँ  एमाले केन्द्रीय कार्यालयका सचिवले पत्र लिए पनि आफूहरु आयोजक नभएको भन्दै आयोजकलाई नै पत्र बुझाउन सुझाव दिएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले बताए
स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति राष्ट्रपति रामचन्द्र पौाडेलले आसन्न स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न अनुमति दिएका छन् । 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् । 
काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह
काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह उपपधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन 
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन  काठमाडौँ महानगरको चिठी भने एमाले केन्द्रीय कार्यालयको नाममा काटिएको देखिन्छ । गलत ठेगानामा काटिएको र ‘स्टन्टबाजी’ कारबाहीको जरिमाना नतिर्ने एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । 
सिनामंगलमा होटेलको एउटै कोठामा झुण्डिएको अवस्थामा फेला परे युवकयुवती 
सिनामंगलमा होटेलको एउटै कोठामा झुण्डिएको अवस्थामा फेला परे युवकयुवती  काठमाडौँको सिनामंगलस्थित एक होटलमा युवकयुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 
बोलकबोल मार्फत पर्सा र सुनसरीमा नयाँ धानको कारोबार
बोलकबोल मार्फत पर्सा र सुनसरीमा नयाँ धानको कारोबार नेपाल वेयरहाउजिङ्ग कम्पनीले पर्सा र सुनसरी जिल्लामा नयाँ धानको खरिद बिक्रीका लागि बोलकबोल प्रक्रिया सुरु गरेको छ । यो बस्तुको पारदर्शी मूल्य आविष्कार गर्ने वैज्ञानिक पद्धति हो ।
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो 
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
धरहराको नेपाली अर्थशास्त्रः टुप्पोमा पुग्न २००, भित्र मात्र छिर्ने हो भने ५० रुपैयाँ 
धरहराको नेपाली अर्थशास्त्रः टुप्पोमा पुग्न २००, भित्र मात्र छिर्ने हो भने ५० रुपैयाँ  आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो
कोशी र गण्डकीका पहाडमा सामान्य पानी, हिमालमा उच्च हिमपातको सम्भावना
कोशी र गण्डकीका पहाडमा सामान्य पानी, हिमालमा उच्च हिमपातको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा छ
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन 
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन  नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई १० प्रतिशत विरामीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ
Weather Update