एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो। 
एकै पटक २६ एजेण्डा राखेर धरानका मेयर हर्क साम्पाङले बोलाए कार्यपालिका
एकै पटक २६ एजेण्डा राखेर धरानका मेयर हर्क साम्पाङले बोलाए कार्यपालिका उनले बुधबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बोलाएका हुन् । २६ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक बोलाइएको हो । 
राजनीतिबाट बिदा लिँदै विदेश लागे वडाध्यक्ष लामा
राजनीतिबाट बिदा लिँदै विदेश लागे वडाध्यक्ष लामा नेकपा माओवादीबाट निर्वाचित उनी जति काम गरे पनि राजनीतिमा कुनै जस नपाएको भन्दै जर्मनी उडेका हुन् ।
शिक्षक कुट्ने प्रसौनी गाउँपालिकाका वडाध्यक्षमाथि अपहरण र ज्यान मार्ने उद्योगमा अनुसन्धान
शिक्षक कुट्ने प्रसौनी गाउँपालिकाका वडाध्यक्षमाथि अपहरण र ज्यान मार्ने उद्योगमा अनुसन्धान शिक्षक कुटेको आरोपमा पक्राउ परेका बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्षमाथि प्रहरीले अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु
दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पशुपतिमा  नागा बाबाको निर्वस्त्र उपस्थिति धार्मिक अभ्यास अनुकूल : सर्वोच्च अदालत
पशुपतिमा नागा बाबाको निर्वस्त्र उपस्थिति धार्मिक अभ्यास अनुकूल : सर्वोच्च अदालत सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले पशुपतिमा शिवरात्रीमा आउने नागा बाबाको गतिविधि नियन्त्रण माग गर्दै दायर गरिएको रिटमा व्याख्या गर्दै सर्वोच्चले नग्नता र अश्लीलताको व्याख्या सापेक्ष हुने व्याख्या गरेको हो।
तीव्र गतिका सवारी आपसमा ठोकिँदा २ जनाको मृत्यु, एकै घरका ४ घाइते
तीव्र गतिका सवारी आपसमा ठोकिँदा २ जनाको मृत्यु, एकै घरका ४ घाइते झापा र सुसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन्। 
तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हो । 
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगन्जसहित आसपासमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।  
पर्यटन  प्रवर्द्धन गर्न ‘छ्यो थाङ्गी छ्यो’ पोखरीको प्रचारमा जुट्यो मिक्वाखोला गाउँपालिका
पर्यटन प्रवर्द्धन गर्न ‘छ्यो थाङ्गी छ्यो’ पोखरीको प्रचारमा जुट्यो मिक्वाखोला गाउँपालिका मिक्वाखोला गाउँपालिका- ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ। विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो।
स्थानीय तहका उत्कृष्ट कार्य : जहाँ सामान खरिदबिक्री गर्दा नोट चल्दैन
स्थानीय तहका उत्कृष्ट कार्य : जहाँ सामान खरिदबिक्री गर्दा नोट चल्दैन अहिलेको आधुनिकतासँगै यो प्रायः लोप भइसकेको छ। घरबाटै बाहिर ननिस्किई अनलाइनमा समेत वस्तु खरिदबिक्री गर्ने चलन आइसकेको छ। शहरी क्षेत्रमा अधिकांश कारोबार नोटबिनै अर्थात् डिजिटल प्रविधिबाट हुन थालेको छ तर धनकुटाको ग्रामीण क्षेत्रमा लाग्ने हाटले भने अहिले पनि मौलिक परम्परा जोगाइरहेको छ । 
वीरगञ्ज महानगरमा ९३ जनामा देखियो हैजा
वीरगञ्ज महानगरमा ९३ जनामा देखियो हैजा वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ। महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन।
Weather Update