राज्य व्यवस्था समितिको सभापति छान्दै कांग्रेस, रुपन्देही–३ को उम्मेदवार ?
राज्य व्यवस्था समितिको सभापति छान्दै कांग्रेस, रुपन्देही–३ को उम्मेदवार ? बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।
सरकारी कर्मचारीसँग रिसाइन सामान्य प्रशानमन्त्री, वीरगञ्जमा फैलियो झाडापखालाको त्रासदी
सरकारी कर्मचारीसँग रिसाइन सामान्य प्रशानमन्त्री, वीरगञ्जमा फैलियो झाडापखालाको त्रासदी उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ ।
अब मौसम विभागले फोन गरेरै दिनेछ बाढीसम्बन्धी पूर्वसूचना 
अब मौसम विभागले फोन गरेरै दिनेछ बाढीसम्बन्धी पूर्वसूचना  एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ भन्ने विषयमा थप परीक्षण भइरहेको जानकारी दिदै उनले यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको जानकारी दिए ।
लोक सेवा आयोगको हीरक जयन्ती स्थानीय तहसँग, उद्घाटनमा को–को हुँदैछन् सहभागी ?
लोक सेवा आयोगको हीरक जयन्ती स्थानीय तहसँग, उद्घाटनमा को–को हुँदैछन् सहभागी ? केही स्थानीय सरकारहरुले आफ्नै स्रोतमा लोक सेवाको तयारी कक्षा पनि संचालन गर्ने गरेका छन् । यस्तो पृष्ठभूमिमा आयोग आफैले स्थानीय तहहरुसँग समन्वय गरी कार्यक्रम गर्न लागेकामा स्थानीय तहका जनप्रतिनिधिहरुले अवसरको रुपमा लिएका छन् ।
विवाहको उमेर १८ वर्ष कायम गर्न माग गर्दै सर्वोच्चमा रिट
विवाहको उमेर १८ वर्ष कायम गर्न माग गर्दै सर्वोच्चमा रिट नागरिकता ऐन, २०६३ अनुसार १६ वर्ष उमेर पुगेका व्यक्तिले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था छ । यही ऐनको दफा २ (क)मा १६ वर्ष उमेर पूरा नभएको व्यक्तिलाई ‘नाबालक’ भनी परिभाषित गरिएको छ । 
नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा
नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। 
ललितपुरले जडान गर्यो उपत्यकामै पहिलो ‘अर्लि वार्निङ’प्रणाली, नदीमा पानी बढेलगत्तै  बज्नेछ घण्टी
ललितपुरले जडान गर्यो उपत्यकामै पहिलो ‘अर्लि वार्निङ’प्रणाली, नदीमा पानी बढेलगत्तै बज्नेछ घण्टी ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ ।
वीरगन्ज महानगरभित्र भाडापखलाका बिरामी घरघरै, २ जनाको ज्यान गइसक्यो
वीरगन्ज महानगरभित्र भाडापखलाका बिरामी घरघरै, २ जनाको ज्यान गइसक्यो झाडापखाला रोकथामका निम्ति सबै सरोकारवाला निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरिएको निमित्त प्रजिअ कार्कीले जानकारी दिए ।
सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, पशुपतिनगरमा शनिबार (भदौ ७) साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
शितगंगा नगरपालिकामा बढ्यो बाघको आक्रमण
शितगंगा नगरपालिकामा बढ्यो बाघको आक्रमण बुधबार (भदौ ४)देखि निरन्तर खोजी गरिरहेको उनले बताए । शनिबार (भदौ ७) पनि खोजी गरिएकामा हराइरहेका बाख्रा फेला पार्न नसकिएको उनले सुनाए ।
अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा यो पर्व दाङका थारू राजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारू राजा दंगीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाण्डव र द्रौपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर...
सरकारी कर्मचारीप्रति सामान्य प्रशासन मन्त्री न्यौपानेको कटु बचन, भनिन्– काम गर्दैनन्, रटेर बस्छन्
सरकारी कर्मचारीप्रति सामान्य प्रशासन मन्त्री न्यौपानेको कटु बचन, भनिन्– काम गर्दैनन्, रटेर बस्छन् मन्त्री न्यौपानेका अनुसार अहिले पनि सरकारी कर्मचारीहरू काम गरेर बस्दैनन्। उनीहरू आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा रटान लगाइरहेका हुन्छन्।
Weather Update