असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा रविन कडरियाले बताए ।
लेक लागेर दुई भरियाले गुमाए ज्यान 
लेक लागेर दुई भरियाले गुमाए ज्यान  लेक लागेर बिरामी भएका गुरुङको आजै हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । 
छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न
छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताउनुभयो । पोखरी र घाटको सरसफाइ, सजावटलगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उहाँले जानकारी दिए ।
गृहले भन्यो: आन्दोलन होइन‚ वार्ता र संवादमार्फत समाधान खोजौं 
गृहले भन्यो: आन्दोलन होइन‚ वार्ता र संवादमार्फत समाधान खोजौं  उनले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, “यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।”
ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा 
ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा  तिहारको भाइटीकाको दिन आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले गुण्डुका स्थानीयको पहलमा ओली कुटी निर्माण हुन लागेको बताएका छन् । ‘ओलीकुटी’ निर्माणको संयोजक बस्नेत रहेका छन् । 
मन्त्री घिसिङको दाबी : पार्टी खोल्नभन्दै जुम बैठकमा सहभागि भएको छैन 
मन्त्री घिसिङको दाबी : पार्टी खोल्नभन्दै जुम बैठकमा सहभागि भएको छैन  मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
उपत्यकामा मापसे जाँचमा कडाइ
उपत्यकामा मापसे जाँचमा कडाइ “हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो । नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ । चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो‚” प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने ।
जुवातास खेलिरहेका १२ जना प्रहरी नियन्त्रणमा 
जुवातास खेलिरहेका १२ जना प्रहरी नियन्त्रणमा  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।
काठका भाँडाकुँडाबाट आत्मनिर्भर
काठका भाँडाकुँडाबाट आत्मनिर्भर गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको बताउँदै उनी थप्छन्-“कमैयामुक्ति अभियानपछि नयाँ अवसर खोज्दै सीप विकास तालिम केन्द्र पुगे, विसं २०५६ मा काठका भाँडाकुँडा बनाउने तालिम लिए, कमैयामुक्त भएपछि केही समय अनिश्चिततामा थिएँ । त्यो तालिमले मलाई आत्मनिर्भर बनायो ।”
तराई मधेसमा छठ पर्वको तयारी धमाधम
तराई मधेसमा छठ पर्वको तयारी धमाधम सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बिचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफा बाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए । 
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे
भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।
Weather Update