बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन्
शुक्रबार, असार ७, २०८१
स्मृति दिवस मनाउन थाहा नगरपालिकामा सार्वजनिक विदा
शुक्रबार, असार ७, २०८१
थाहा अभियानका नेता स्वर्गीय रुपचन्द्र विष्टको २५औँ स्मृति दिवस शुक्रबार मनाइदैछ । सो अवसरमा थाहा नगरपालिकाले स्थानीय विदा दिएको छ
५ प्रदेशमा फैलियो मनसुन, कोशी र गण्डकीमा भारी वर्षा
शुक्रबार, असार ७, २०८१
देशभर मौसम फैलिएपछि आज बिहानैदेखि अधिकांश स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
बिहानै राहुकाल, यस्तो छ दैनिक फल
शुक्रबार, असार ७, २०८१
आजको पञ्चाङ्ग
तिथिः चतुर्दशी । नक्षत्रः ज्येष्ठा । करणः भद्रा । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः ११ । सूर्यास्तः १९ः ०१ । दिनमानः ३४ः ३६ घडी । राहुकालः बिहान १०ः३० देखि १२ः०० बजेसम्म
कालिका नगरपालिकाको नीति र बजेटः चेपाङलाई हेर्ने, स्थानीयलाई पाल्ने
बिहीबार, असार ६, २०८१
चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ८७ करोड ७८ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ
बर्दिबास खानेपानीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
बिहीबार, असार ६, २०८१
बर्दिबास खानेपानी साना शहरी तथा सरसफाई संस्थानामा किर्ते कागजात तयार गरेर लाखाँै रुपैयाँ अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
सरकारी भत्तामा पिकनिक जान्छन् जनकपुरधाम उपमहानगरका जनप्रतिनिधि र कर्मचारी
बिहीबार, असार ६, २०८१
जनकपुरधाम उपमहानगरपालिकाले नगरका जनप्रतिनिधि र कर्मचारी गरी ७२ जना जनप्रतिनिधि र १८ जना कर्मचारीलाई पिकनिक जानसमेत दैनिक भ्रमण भत्ता दिएको पाइएको छ
कृषि, पर्यटन र उद्योगमा केन्द्रीत बुटवल उपमहानगरको नीति, यस्ता छन् कार्यक्रम
बिहीबार, असार ६, २०८१
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ
पूर्वी क्षेत्रमा बाढीको चेतावनी, आज कहाँ कहाँ पर्दैछ पानी ?
बिहीबार, असार ६, २०८१
जल तथा माैसम विज्ञान विभागले बिहीबार कतिपय जिल्लामा बाढीको गम्भीर खतरा छ भन्दै सतर्क रहन चेतावनी दिएको छ
कर्कट, कन्या, वृश्चिक र तुलाको नसोचेको काम बन्दा अरु राशिलाई के ?
बिहीबार, असार ६, २०८१
आजको पञ्चाङ्ग
तिथिः द्धादशी/त्रयोदशी । नक्षत्रः अनुराधा । करणः गर । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३६ घडी । राहुकालः दिनको १ः३० देखि ३ः०० सम्म


