मनसुनी वायुको प्रभावः ५ वटा प्रदेशमा वर्षाको सम्भावना
बुधबार, भदौ २६, २०८१
काठमाडौँको मुटुमा बिहानैबाट बिजुली बन्द, यस्तो छ कारण
बुधबार, भदौ २६, २०८१
भूमिगत प्रसारण लाइनको काम भइरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले काठमाडाैँकाे मुटु मानिने रत्नपार्क, न्युराेड, जमललगायतका प्रमुख स्थानमा आज बिजुली बन्द गर्ने भएको छ
मध्यान्हको राहुकालले यी राशिलाई हुँदैछ धनलाभ
बुधबार, भदौ २६, २०८१
आजको पञ्चाङ्ग : तिथिः अष्टमी । नक्षत्रः ज्येष्ठा । करणः भद्रा । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः ४७ । सूर्यास्तः १८ः ११ । दिनमानः ३०ः ५९ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० बजेसम्म
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण
मंगलबार, भदौ २५, २०८१
उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।
शहरी विकासमन्त्री सिंहलाई प्रश्न– सबै पालिकामा शहर वरिपरी खेती र वन जंगल बनाउने योजना छ ?
मंगलबार, भदौ २५, २०८१
मन्त्रालयले चालु आर्थिक वर्षमा नै शहरी विकास ऐन तर्जुमा गरि काठमाडौं उपत्यका विकास प्राधिकरणको स्पष्ट भूमिका समेत तोकि संस्थागत पुनर्सरचना समेत गर्ने तयारी गरेको छ ।
स्थानीय तहहरुलाई मन्त्री अधिकारीको आग्रहः जग्गाको कित्ताकाटमा अब समस्या नआओस
मंगलबार, भदौ २५, २०८१
मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहहरुमध्ये १९३ ले मात्र जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छन् ।
पैसा कमाउन वडाध्यक्ष हङकङ गए, विकास र सेवा बिचल्ली भए
मंगलबार, भदौ २५, २०८१
ताप्लेजुंगको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन्
उपसभामुख इन्दिराविरूद्ध १८८ को अंकगणित, आउला त राजीनामा ?
मंगलबार, भदौ २५, २०८१
हकारी ठगी अभियोगमा संसदीय छानविन समितिको सोधपुछको घेरामा परेको रास्वपालाई सत्ता गठबन्धन दलहरूले अर्को झट्का दिएका छन्
स्थानीय सेवा ऐनविरुद्ध कर्मचारी सर्वोच्च अदालतमा, भोलि पेसी
मंगलबार, भदौ २५, २०८१
प्रादेशिक सरकारले ल्याएको स्थानीय सेवा ऐनविरुद्ध कर्मचारीले दायर गरेको रिटको बुधबार (भोलि) पेसी तोकिएको छ ।
तीन हप्ताअघि मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ विरुद्ध कर्मचारी सर्वाेच्च अदालत पुगेका हुन् यही भदौ २१ गते दर्ता गरिएको रिटमाथि बुधबार पेसी तारेख तोकिएको छ ।


